वर्षातका कारण रोकियो नेपाल र भारतको खेल

काठमाण्डु टुडे २०८० भदौ १८ गते १८:०५ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– वर्षातका कारण एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल अवरुद्ध भएको छ ।

नेपालले ३७।५ ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us