भारतविरुद्ध आसिफले अर्धशतक प्रहार गरे
काठमाण्डु टुडे
२०८० भदौ १८ गते १७:१५ मा प्रकाशित
काठमाण्डु, १८ भदौ– एसिया कप २०२३ अन्तर्गत भारतविरूद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
८८ बलमा ७ चौकाको मद्दतमा आसिफले ५० रन पूरा गरे । उनी नेपालका ओपनिङ ब्याट्सम्यान हुन् ।