भारत सामु नेपालले दियो २ यस ३२ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० भदौ १८ गते २०:२१ मा प्रकाशित

काठमाण्डु, १८ भदौएसिया कप २०२३ अन्तर्गत नेपालले भारत सामु २३१ रनको लक्ष्य पेस गरेको

श्रीलंकाको पल्लेकेले मैदानमा टस जितेको भारतले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८. ओभरमा २३० रनमा अलआउटभयो

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे असिफले ९७ बलमा चौकाको मद्दतमा ५८ रन बनाए अर्का ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भए शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा चौका छक्का हिर्काए कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा रनमा आउट भए कुशल मल्ल चौथो विकेटको रुपमा रनमै आउट भए भीम सार्की रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा चौकाको मद्दतमा २३ रन बनाएर आउट भए उनले आसिफ शेखसँग पाँचौ विकेटका लागि ३१ रनको साझेदारी गरे

दीपेन्द्रसिंह ऐरी सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी भयो। दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूकोधरापमा पर्नुअघि २५ बलमा चौकाको मद्दतमा २९ रनको योगदान गरे।

आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे। मोहमद सामीको बलमा ४७. ओभरमा आउट हुनुअघिउनले ४८ रन जोडे। सोमपालले ५६ बलमा चौका छक्का हिर्काए। 

लगत्तै सन्दीप लामिछाने रनमा रनआउट भएका थिए भने अन्तिम विकेटको रुपमा ललित राजवंशी शून्यमा आउट भए।

बलिङमा भारतका जडेजा  मोहमद सिराजले  विकेट लिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us