एसिया कपः नेपाल भारतसॅग पराजित

काठमाण्डु टुडे २०८० भदौ १९ गते ५:४१ मा प्रकाशित

काठमाण्डुएसिया कप २०२३ अन्तर्गतसोमबार राति भएको खेलमा नेपाल भारतसॅग पराजित भएको नेपाल १०विकेटको क्षतिमा भारतसॅग पराजित भएको हो

डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो भारतले २०. ओभरमा विना विकेटको क्षतिमालक्ष्य पूरा यो

भारतको जितमा रोहित शर्मा शुभमन गिलले अर्धशतक प्रहार गरे रोहितले नटआउट ७४ रन गिलले नटआउट ६७ रन जोडे

त्यसअघि टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८. ओभरमा २३० रनमा अलआउट भयो

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे शेखले ९७ बलमा चौकाको मद्दतमा ५८ रन बनाए

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए ! शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५बलमा चौका छक्का हिर्काएका थिए उनले आसिफ शेखसँग पहिलो विकेटका लागि . ओभरमा ६५ रनको साझेदारी गरे

भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो

कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा रनमा आउट भए कुशल मल्ल रन तथा भीम सार्की रनमै बोल्ड भए

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा चौकाको मद्दतमा २३ रन बनाएर आउट भए उनले आसिफ शेखसँग पाँचौ विकेटका लागि ३१ रनको साझेदारी गरे

दीपेन्द्रसिंह ऐरी सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी भयो दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूकोधरापमा पर्नुअघि २५ बलमा चौकाको मद्दतमा २९ रनको योगदान गरे

आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे मोहमद सामीको बलमा ४७. ओभरमा आउट हुनुअघिउनले ४८ रन जोडे सोमपालले ५६ बलमा चौका छक्का हिर्काए। 

लगत्तै सन्दीप लामिछाने रनमा आउट भए अन्तिम विकेटको रुपमा ललित राजवंशी एक रन पनि नजोडी आउट भए

बलिङमा भारतका जडेजा मोहमद सिराजले विकेट लिए

को खेलमा नेपाल भारतसॅग पराजित भएको नेपाल १०विकेटको क्षतिमा भारतसॅग पराजित भएको हो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us