समाचार

प्रचण्डसँग भेटेपछि माधव नेपालः जनता निरंकुश राजतन्त्रको पक्षमा छैनन्

२०८१ फागुन २६ गते १९:१०

काठमाण्डू, २६ फागुन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार सिंहदरबारमा भेटेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले इतिहासको रथ पछाडि फर्कन सम्भव नरहेको बताए । उनले राजाबाट कहिल्यै...

राप्रपा नेपालको मागः राजावादी र हिन्दूवादी समूहको सर्वपक्षीय मोर्चा गठन हुनुपर्छ

२०८१ फागुन २६ गते १८:५१

काठमाण्डू, २६ फागुन– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आन्दोलनका लागि राजावादी समूहहरुको सर्वपक्षीय मोर्चा गठनको माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सो पार्टीले केही समय एक्लाएक्लै आन्दोलन रोकेर संयुक्त रुपमा अघि बढ्नुपर्ने बेला आएको बताएको हो । महामन्त्री राजाराज बर्तौलाद्वारा...

लडाईं लडेर आएको हुँ, राजावादीसँग डराउने कुरै छैनः प्रचण्ड

२०८१ फागुन २६ गते १८:३८

काठमाण्डू, २६ फागुन–माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ? भन्ने...

राजावादीको प्रदर्शनमा भारत संलग्न भए गम्भीर हुनुपर्छः प्रचण्ड

२०८१ फागुन २६ गते १८:३३

काठमाण्डू, २६ फागुन– नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि भन्दै काठमाण्डूमा प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले काठमाण्डूमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले समाजवदाी मोर्चासहित विचार मिल्ने शक्तिहरुसँगको सहकार्यमा प्रदर्शन गर्ने...

काठमाण्डूका यी स्थानमा निषेधाज्ञा जारी

२०८१ फागुन २६ गते १८:२१

काठमाण्डू, २६ फागुन– स्थानीय प्रशासनले काठमाण्डूका केही स्थानमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो । सिंहदरबार, संघीय संसद भवन नयाँबानेश्वर, सर्वोच्च अदालत परिसर रामशाहपथ, राष्ट्रपति कार्यालय शतिलनवास, बालुवाटारस्थित प्रधानमन्त्री,...

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

२०८१ फागुन २६ गते १८:०५

काठमाण्डू, २६ फागुन– परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आगामी १७ मार्चबाट नयाँदिल्लीमा सुरु हुने ‘राइसिना डायलग’ मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । उक्त कार्यक्रम भारतको विदेश मन्त्रालयका आयोजनामा हुँदैछ । डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा...

राजावादी समूहले सडकमा फोहोर गरेको स्वीकार्दै बुझायो एक लाख जरिवाना

२०८१ फागुन २६ गते १७:५६

काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डू महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । राप्रपा सांसद् ज्ञानबहादुर शाहीले सोमबार महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई जरिवानाबापतक एक लाख रुपैयाँको चेक बुझाएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डु फर्कने क्रममा राप्रपासहित राजावादी...

पूर्वराजाको निवास र सुरक्षा सरकारले खोस्न सक्छः सिटौला

२०८१ फागुन २६ गते १७:४७

कैलाली, २६ फागुन– काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजालाई दिएको निवास र सुरक्षा प्रबन्ध सरकारले खोस्न सक्ने बताएका छन् । कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनलाई सोमबार धनगढीमा सम्बोधन गर्दै सिटौलाले सरकारले निर्णय गरेर ज्ञानेन्द्रलाई निवास र सुरक्षा दिएकाले सरकारले अर्को निर्णय...

राजावादी समूहमा मारामार, दुर्गा प्रसाईंलाई निर्मल निवास प्रवेशमा रोक

२०८१ फागुन २६ गते १७:३७

काठमाण्डू, २६ फागुन– आइतबार राजधानीमा राजावादी समूहले प्रदर्शन ग-यो । पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डू फर्कने क्रममा राजावादीहरुले विमानस्थलबाट निर्मल निवाससम्म पूर्वराजा ज्ञानेन्द्रलाई बीचमा राखेर प्रदर्शन गरे । प्रदर्शनमा पूर्वपञ्चहरुको पार्टी भनेर चिनिने राप्रपा, राप्रपा नेपाल, मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह, नेपाली सेनाबाट...

हाम्रो गति र मति ठीक भयो भने आक्रोशको आगो मत्थर भएर जान्छः गगन

२०८१ फागुन २६ गते १७:२३

काठमाण्डू, २६ फागुन– कांग्रेस महामन्त्री गगन थापाले सरकार र सत्तारुढ पार्टीका नेताहरुको गति र मति ठीक भए जनआक्रोक कम हुँदै जाने भएका छन् । कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनलाई सोमबार धनगढीमा सम्बोधन गर्दै थापाले नागरिकमा रहेको निराशा र आक्रोश देखाएर राजनीतिक रोटी सेक्ने काम भएको...

राजावादीेले इतिहासमा गरेका कुकर्मको नांगेझार पार्नुपर्छः समाजवादी

२०८१ फागुन २६ गते १७:१०

काठमाण्डू, २६ फागुन– नेकपा एकीकृत समाजवादीले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी समूहहरुलाई नांगेझार पार्न अपिल गरेको छ । सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र गतिविधि बढाएको भन्दै उनीहरूले इतिहासमा गरेको कुकर्मको नांगेझार गर्न आग्रह गरेको हो ।...

प्रचण्डले भोलि संसदमा विशेष सम्बोधन गर्ने

२०८१ फागुन २६ गते १६:५९

काठमाण्डू, २६ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सचेतकहरुको बैठकले त्यस्तो निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले सोमबार प्रमुख सचेतकहरुको बैठक बोलाएका थिए । एमाले प्रमुख सचेतक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us