समाचार

एमालेले भन्योः ज्ञानेन्द्र र राजावादीमाथि कारबाही हुन्छ

२०८१ फागुन २७ गते १३:२५

काठमाण्डू, २७ फागुन– सत्तारुढ एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नतामा राजावादी समूहले केही दियता जारी राखेको संविधान र मुलुक हितविपरीतको गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्रको उक्साहट, निर्देशन र संलग्नतामा त्यस्ता...

राप्रपा नेता भन्छन्ः दुर्गा प्रसाईले ज्ञानेन्द्र ‘महाराज’ लाई डुबाउने भए

२०८१ फागुन २७ गते ११:४८

durga काठमाण्डू, २७ फागुन– राजावादी दल राप्रपा र राजा ल्याउने भन्दै अभियान चलाइरहेका दुर्गा प्रसाईंबीचको टकराव सतहमा देखिन थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग को निकट हुने भन्नेमा होडबाजी गरिरहेका राप्रपा र प्रसाईंबीचको लफडा सार्वजनिक रुपमै छताछुल्ल हुन थालेको हो । प्रसाईंले आफनै निवासमा...

जनताले निरंकुश राजतन्त्र खोजेका होइनन्ः कमल थापा

२०८१ फागुन २७ गते ११:३५

काठमाण्डू, २७ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुश राजतन्त्र नखोजेको बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत मंगलबार जनताले राजासहितको मर्यादित लोकतन्त्र खोजेको तर्क गरे । जनता लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्पमा रहेको दाबी उनको छ ।...

आज पनि प्रचण्ड संसदमा बोल्दा हुने छैनन् ओली

२०८१ फागुन २७ गते ११:२५

कास्की, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् । विशेष समय लिएर प्रचण्डले संसद् बैठकलाई सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड बोल्ने समयमा प्रधानमन्त्री केपी ओली भने संसदमा हुने छैनन् । प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा...

कास्की केन्द्रबिन्दु भएर भूकम्प

२०८१ फागुन २७ गते ११:१९

कास्की, २७ फागुन– कास्कीको मादी गाउँपालिका सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा ४।३ रेक्टर स्केलको भूकम्प गएको हो । रास्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।...

राप्रपासँग हात मिलाउँदिन, राप्रपालाई चिन्दिनः दुर्गा प्रसाईं

२०८१ फागुन २७ गते ११:१४

काठमाण्डू, २७ फागुन– राजावादी समूहको नेतृत्व गरेका दुर्गा प्रसाईंले आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई नचिन्ने बताएका छन् । भक्तपुरस्थित आफ्नै निवासमा मंगलबार युट्युबरहरुसँक कुरा गर्दै प्रसाईंले राप्रपासँग आफूले हात नमिलाउने बताए । २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डू आउँदा भएको प्रदर्शनको आयोजना...

देउवालाई प्रश्नः पूर्वराजालाई भारतले उचालेको हो ?

२०८१ फागुन २६ गते २०:०६

धनगढी, २६ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले राजावादीहरुको प्रदर्शनबाट कोही आत्तिनुनपर्ने बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन उदघाटनका लागि सोमबार कैलाली आएका देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजावादीले कुनै अदभूत् प्रदर्शन नगरेको टिप्पणी गरे । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको हो ?...

दलहरुलाई राप्रपाको आग्रहः राजा फर्कने निश्चित भयो, अब नवीन समझदारीमा आउनुस्

२०८१ फागुन २६ गते १९:५५

काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको दाबी गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाख पोखराबाट फर्कने क्रममा आइतबार काठमाण्डूमा गरिएको स्वागत कार्यक्रममा भएको जनताको उपस्थितिले राजसंस्थाको आवश्यकता पुष्टि भएको दाबी सो पार्टीको छ । सोमबार पार्टी...

माटोको ढिस्कोमा पुरिएर देउरानी जेठानीको मृत्यु

२०८१ फागुन २६ गते १९:४७

अछाम, २६ फागुन–अछाममा सोमबार दिउँसो माटोको ढिस्कोले पुरिएर एकै घरका दुई महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । देउरुपा जेठानी र बिनिता देउरानी हुन् । उनीहरु मंगलसेन–९...

जनमत पार्टी गणतन्त्र रक्षाका लागि आन्दोलनमा उत्रने

२०८१ फागुन २६ गते १९:३७

काठमाण्डू, २६ फागुन– सिके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र रक्षाका लागि संगठनलाई तम्तयार राख्ने निर्णय गरेको छ । महोत्तरीको बर्दिबासमा आइतबार र सोमबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गरेको हो । संगठन...

राजावादीको प्रर्दशनबारे रवि लामिछानेः मलाई पुर्न खाल्डो खन्नेहरु आफैं जाकिनेछन्

२०८१ फागुन २६ गते १९:२७

काठमाण्डू, २६ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राजावादीहरुको प्रदर्शनमा जनताको उल्लेख्य उपस्थिति हुनुको कारणबारे दुई तिहाईको सरकारले जवाफ दिनुपर्ने बताएका छन् । सहकारीको बचत अपचलन मुद्धाको सुनुवाइका लागि सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका लामछिानेले सञ्चारकर्मीसँग कुरा गर्दै राजावादीको जुलुसमा जनता...

प्रचण्डसँग भेटेपछि माधव नेपालः जनता निरंकुश राजतन्त्रको पक्षमा छैनन्

२०८१ फागुन २६ गते १९:१०

काठमाण्डू, २६ फागुन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार सिंहदरबारमा भेटेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले इतिहासको रथ पछाडि फर्कन सम्भव नरहेको बताए । उनले राजाबाट कहिल्यै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us