कास्की केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ फागुन २७ गते ११:१९ मा प्रकाशित

कास्की, २७ फागुन– कास्कीको मादी गाउँपालिका सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान ४ बजेर ११ मिनेटमा ४।३ रेक्टर स्केलको भूकम्प गएको हो । रास्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार

भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us