काठमाण्डू, २० वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । आज (शनिबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । उनले भने,...
काठमाण्डू, २० वैशाख–नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन् । शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले पुँजीवादी संविधान भएकाले आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका हुन् ।...
भैरहवा, २० वैशाख– आमजनता पार्टीका संयोजक एवं सांसद प्रभु साहले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र र अराजकता संस्थागत बन्दै गएको आरोप लगाएका छन् । शनिबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार जनताप्रति जिम्मेवार नभएको र त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए । प्रमुख दुई...
ev nepal काठमाण्डू, २० वैशाख– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीसँग जनताको समर्थन पर्याप्त रहेको दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको प्रभाव देशभर फैलिएको भन्दै आशावादी रहन कार्यकर्तालाई आग्रह गरे । ‘हामीसँग जनमतको कमी छैन’, उनले भने,...
काठमाण्डू, २० वैशाख– काठमाण्डूमा भान्जाले शुक्रबार मामाको हत्या गरेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ४५ वर्षीय सन्तोष माझीको नागार्जुन नगरपालिका–३ रातामाटेमा हत्या भएको हो । माझीको हत्या आरोपमा प्रहरीले भान्जा नाता पर्ने २८ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ । सुरजले फलामको पाइप...
काठमाण्डू, २० वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीको जनआधार उल्लेखनीय रूपमा बढेको दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रप्रति आम जनतामा भरोसा पुनःस्थापित हुँदै गएको बताए । उनले...
नवलपुर, २० वैशाख– कांग्रेस वरिष्ठ नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । नवलपुरको कावासोतीमा पार्टीनिकट पत्रकारको सस्था नेपाल प्रेस युनियनद्वारा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले भ्रष्टाचार नियन्त्रण, सुशासन, र संविधान संशोधनजस्ता विषयमा सरकार पूर्णरूपमा असफल...
दार्चुला, २० वैशाख– भारतले दार्चुलास्थित महाकाली नदीमा नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको छ । तर, नेपालले उक्त तटबन्धको निर्माण रोक्न भारतीय पक्षलाई भनेको छैन । भारतले दार्चुला सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टि नेपाली भूमिमा धमाधम तटबन्ध बनाइरहेको छ । महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको...
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विपक्षीमाथि जाइलाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दल बैठकमा ओलीले पार्टी नेतृत्व र सरकारमाथि हमला हुँदा मौन बसेको भन्दै सांसदहरुसँग असन्तुष्टि जनाए । ओलीले सरकारको नीति तथा...
काठमाण्डू, २० वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू समाजवादको आधार तयार पारेर मात्र विश्राम लिने बताएका छन् । पार्टीको दक्षिणकाली नगर समितिको चौथो सम्मेनलाई शनिबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक जीवनको अन्तिम ध्येय समाजवादको संरचना तयार पार्नु रहेको बताए । हालै...
काठमाण्डू, २० वैशाख– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको वर्तमान शासन सत्ता टिकाउनु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । स्यस्यः समाज यलको ११औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले सरकारले वर्तमान शासन प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन सरकारले गम्भीर रूपमा...
काठमाण्डू, २० वैशाख– त्रिभुवन राजमार्गअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा केही समयका लागि आंशिक रुपमा सवारी साधनको आउजाउ बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएअनुसार, सडक निर्माण कार्यका लागि वैशाख ३१ गतेसम्म प्रत्येक रात ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन रोकिनेछ । निर्माण कार्य सहज...