काठमाण्डू, २२ वैशाख– रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको खुलेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको प्रष्ट रुपमा देखिन्छ । ती व्यक्तिको पैतलामा सतो पाइप जस्तो देखिने...
काठमाण्डू, २२ वैशाख– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा छिमेकी भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा साहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए...
काठमाण्डू, २२ वैशाख– ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन अवरोध भएको छ । गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किए र कारमा सवार तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डबी अस्पताल...
काठमाण्डू, २१ वैशाख- जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा भएको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । योसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहितका व्यक्तिहरूलाई हिरासतमा राखेर...
काठमाण्डू, २१ वैशाख-नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की नियुक्ति भएका छन् । विश्वविद्यालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्कीलाई उपकुलपति नियुक्त गरिएको जानकारी दिएको हो । यस्तै पूर्वाधार विज्ञ सूर्यराज आचार्यलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको छ । सिफारिस समितिको सिफारिसमा संरक्षक परिषद् ९बोर्ड अफ...
काठमाण्डू, २१ वैशाख- राजधानीबाट ठूलो मात्रामा श्रोत नखुल्ने अवैध रकमसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको हो । पशुपति भिजनस्थित पिङ्गलास्थान अगाडिबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको...
काठमाण्डू, २१ वैशाख- गृह मन्त्रालयले नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ । मन्त्रालयले आइतबार कर्णालीबाहेक सबै ६ प्रदेशका प्रहरी प्रमुख फेर्ने निर्णय गरेको हो । कोशी प्रदेशको नेतृत्व डीआईजी ईश्वर कार्कीले सम्हाल्नेछन् । मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी उमाप्रसाद चतुर्वेदीलाई दिइएको...
काठमाण्डू, २१ वैशाख- काठमाण्डू जिल्ला अदालतले प्रहरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उपचार गराउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंलाई हिरासतमै राखेर आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्न आइतबार आदेश दिएको हो । आफू क्यान्सर पीडित भएकाले उपचार प्रबन्ध...
काठमाण्डू, २१ वैशाख- सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनलाई १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ...
काठमाण्डू, २० वैशाख– सत्ता घटक दल एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको बताएको छ । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ...
काठमाण्डू, २० वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी...
काठमाण्डू, २० वैशाख– यस बर्ष (०८१) सालमा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो । परीक्षा नियन्त्रक डा। गणेशप्रसाद भट्टराईले भने, ‘सबै ठाउँबाट परीक्षणको काम...