काठमाण्डू, १ जेठ– पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको प्रतिक्रिया दिएका छन । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘अब हरेक पालिकामा १५ बेडको अस्पताल...
झापा, १ जेठ– झापाको हल्दीबारीमा हुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ । झापाको हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका हुरीले घर भत्काउँदा ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन । हुरीले टिनको छाना...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने,...
काठमाण्डू, १ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन । मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि केही नहुने पनि स्पष्ट पारेका छन । आज (बिहीबार) सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् । रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको प्रधानमन्त्रीको सचिवालय...
काठमाण्डू, १ जेठ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन । दलीय भागबन्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको...
काठमाण्डू, १ जेठ– प्रहरीले सरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र...
काठमाण्डू, १ जेठ– सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ । स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७–८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी गराएको पर्यटन विभागले जानकारी दिएको छ । उनी सकुशल चौथो शिविर...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...
काठमाण्डू, १ जेठ– पूर्व मन्त्री एवं सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो...
काठमाण्डू, १ जेठ– सत्ता घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री लगायतले राख्ने सल्लाहकारको विषयमा प्रश्न गरेका छन । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे प्रश्न गरेका हुन । उनले प्रधानमन्त्री सल्लाहकार कति छन् भनेर तिनबारे उल्लेख गर्दै प्रश्न...