समाचार

महाधिवेशन नसकिँदै काठमाण्डू फर्किए प्रधानमन्त्री बालेन

२०८३ असार १० गते १२:३७

काठमाण्डू, १० असार– प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाण्डू फर्किएका छन् । ७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका प्रधानमन्त्री शाह बुद्ध एयरमार्फत आज काठमाडौं फर्किएका हुन् । बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाण्डू...

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

२०८३ असार १० गते १२:३१

काठमाण्डू, १० असार– गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पटले प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीम किरण बोगटीले जानकारी दिएका...

रास्वपा महाधिवेशनः मतदान मेसिनबाट, प्रचार कागजमै

२०८३ असार १० गते १२:२२

काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको अन्तिम तयारी भइरहेको छ । उम्मेदवारहरु अहिले चुनाव प्रचारमा व्यस्त छन् । गएराति अबेरसम्म चलेको मनोनयन दर्ता प्रक्रियामा करिब ४०० जनाले मनोनयन गराएका थिए । रास्वपाको विधान अनुसार...

रास्वपा महाधिवेशन: विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था

२०८३ असार १० गते १२:१६

काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् । विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । यो सँगै विदेशबाट १६३ प्रतिनिधि मतदान गर्ने भएका छन ।...

बीपीले बनाएको पार्टी १० वर्षमा छिया–छिया पारियो, हामी बनाउन आएका छौंः गगन थापा

२०८३ असार ९ गते १७:१८

काठमाण्डू, ९ असार– कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई छिया–छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष गरेका छन । आज (मंगलबार) झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले पार्टीलाई बनाउँछु भनेर आएको बेलामा अनेक प्रस्ताव गरेर अप्ठ्यारो पार्न खोजे नटेरेरै अघि बढ्ने...

रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

२०८३ असार ९ गते १७:०५

काठमाण्डू, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह प्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा जारी महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले भने, ‘मेरो आकांक्षा सहमहामन्त्रीको हो । तर, मेरो आकाङ्क्षा प्रधान होइन । सार्वभौम सदस्यहरूले गर्ने निर्णय...

कालिञ्चोक दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते

२०८३ असार ९ गते १६:४५

काठमाण्डू, ९ असार– दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन  । भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटनामा...

स्वच्छ प्रतिस्पर्धा गरौँ, सडकमा तमासा नदेखाऔँः रवि लामिछाने

२०८३ असार ९ गते १६:३९

काठमाण्डू, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनमा छलफल स्वस्थ बनाउन र सडकमा तमासा नबनाउन अनुरोध गरेका छन । चितवनमा जारी पहिलो महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै लामिछानेले जस्तोसुकै समस्या पनि आपसमा मिलेर समाधान गरिने उल्लेख गर्दै तमाशा नदेखाउन नेता कार्यकर्ताहरुलाई आग्रह...

खगेन्द्र सुनारको ‘तुच्छ’ टिप्पणीबारे मनिष झा भन्छन्ः नयाँ समितिले कारबाही गर्ला

२०८३ असार ९ गते १६:३६

काठमाण्डू, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले विपक्षी दलका नेताहरूप्रति तुच्छ टिप्पणी गर्ने सांसद खगेन्द्र सुनारमाथि पार्टीले कारबाही गर्ने संकेत गरेका छन । आज (मंगलबार) चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता झाले यस्तो बताएका हुन । उनले पार्टीको कार्यक्रममा बोलाएका अतिथिहरूमाथि कसैले...

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई सरकारको निर्देशन

२०८३ असार ९ गते १६:३१

 काठमाण्डू, ९ असार– सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न भनेको...

रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रिया आजै सुरु हुने

२०८३ असार ९ गते १६:२४

काठमाण्डू, ९ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ । हिजोका लागि सुरु हुने भनिएको बन्द सत्र आजमात्रै ढिलोगरी सुरु भएको छ । बन्द सत्र सुरु भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजबाटै सुरु गर्ने तयारी...

विष्णु पौडेललाई म्याद थपका लागि इजलासमा पेस गरियो

२०८३ असार ९ गते १६:२०

काठमाण्डू, ९ असार– एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरीएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो । सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us