काठमाण्डू, ११ असार– कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते भएका छन । कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका...
काठमाण्डू, ११ असार– सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन । भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुुनः...
काठमाडौं- जुम्लामा शुक्रबार बिहान ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । हालसम्म भूकम्पबाट कुनै मानवीय वा...
एजेन्सी- भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो मानवीय तथा भौतिक क्षतिको आशंका गरिएको छ । स्थानीय समयअनुसार साँझ ६:०४ बजे गएको भूकम्पले राजधानी काराकाससहित देशका विभिन्न राज्यहरूमा व्यापक त्रास फैलाएको छ । भूकम्पका कारण धेरै...
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह बालेन पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा भाइरल बनेको पारिवारिक तस्बिरबारे स्पष्टीकरण दिँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भएर चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक...
चितवन- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा बालेन शाह निकट समूहले आफ्ना उम्मेदवारहरूको सूची प्रतिनिधिहरूमाझ वितरण गरेको आरोप लागेको छ । पार्टी स्रोतहरूका अनुसार प्रधानमन्त्री बालेनका प्रशासन सल्लाहकार सुदीप ढकालको समन्वयमा भूगोल र समावेशी क्लस्टरका आधारमा ९९ सदस्यीय केन्द्रीय समितिका...
काठमाण्डू, १० असार– चितवनमा जारी सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा बन्द सत्र सकाएर अहिले निर्वाचन प्रक्रिया अघि बढेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, आजै साँझ साढे ७ बजेबाट मतदान सुरु हुनेछ । मतदानका लागि ७५ वटा विद्युतीय मेसिन...
काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदमा गणेश पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशनस्थलमा रहेको मिडिया डेक्समा सञ्चारकर्मीसग कुरा गर्दै उनले यसबारे जानकारी गराएका हुन । पार्टीलाई संस्थागत गर्न परिपक्व व्यक्तित्व चाहिने र आफूसँग त्यो क्षमता भएको दाबी गरे । उनले...
काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक सूचीमा ३८४ जनाको नाम सार्वजनिक भएको छ । जारी महाधिवेशनमा आज...
काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार असिम साहले पार्टीमा कुनै गुट नभएको बताएका छन । चितवनमा जारी महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता बालेन...
काठमाण्डू, १० असार– पूर्व मन्त्री समेत रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग...
काठमाण्डू, १० असार– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ । सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न तयारी गाँउपालिकाले गरेको हो । गाउँपालिकाको मङ्गलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेसनमार्फत...