काठमाण्डू, १० असार– खर्च कटौती गर्न भन्दै मन्त्रालयको संख्या २२ बाट हटाएर १८ मा झारेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रीका स्वकीयहरूको संख्या भने बढाएको छ । यसअघि मन्त्रीहरूले विभिन्न तहमा स्वकीय सचिवालयमा ७ कर्मचारी राख्न पाउनेमा त्यो संख्या बढाएर...
काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भइरहेको सो पार्टीका नेता कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।...
काठमाण्डू, १० असार– भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँसेरै यसबारे जानकारी गराएको हो । बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले...
काठमाण्डू, १० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोटिङ मेसिन तयारी अवस्थामा राखिएकोमा अहिलेसम्म उम्मेदवारको सूची प्राप्त नभएको प्राविधिकहरूले बताएका छन् । रास्वपाले विद्युतीय मतदानका लागि २५ लाख रूपैयाँ खर्चिएर राम–लक्ष्मण भोटिङ मेसिन कम्पनीसँग...
काठमाण्डू, १० असार– एमाले महासचिव शंकर पोखरेलले रास्वपाले निर्वाचनका बेला गरिएका वाचा र सत्तामा पुगेपछिको व्यवहारबीच फरक देखिएको बताएका छन । मन्त्रीका सल्लाहकार र स्वकीय राख्ने सरकारको निर्णयप्रति लक्षित गर्दै उनले निर्वाचनका समयमा ‘मितव्ययिता र सुशासन’ को नारा दिएर जनताको विश्वास जित्न सफल भएपनि...
काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रमोद न्यौपानेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । सभापति रवि लामिछानेको विश्वासपात्रमध्येका एक न्यौपानेले खुल्लातर्फ उम्मेदवारी दिएका हुन् । उनले आज पहिलो चरणको निर्वाचनमा केन्द्रीय सदस्य र निर्वाचित ९९ सदस्यीयबाट पदाधिकारी निर्वाचित गर्ने बताए...
काठमाण्डू, १० असार– जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई पदमुक्त गर्ने तयारी गरेको छ । अशोक राईको नयाँ पार्टीमा सनाखत गरेको भन्दै उनलाई सांसदबाट हटाउने तयारी थालिएको जसपा नेपालले जनाएको छ । लिम्बू जसपाकी समानुपातिक सांसद हुन् । उनी स्वास्थ्यमन्त्री...
काठमाण्डू, १० असार– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन । ‘पार्टीमा कुनै पनि गुट छैन भन्ने सन्देश दिन हो उम्मेदवारी’, उनले...
काठमाण्डू, १० असार– काठमाण्डूका एक बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० घर भइ कोटेश्वर बस्ने २२ वर्षीय गणेश विश्वकर्मा रहेका प्रहरीले जानकारी दिएको छ । बलात्कार उजुरी परेपछि मंगलबार जिल्ला प्रहरी...
काठमाण्डू, १० असार– प्रहरीले काठमाण्डूको न्यूरोडबाट साढे १६ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल रहेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । न्यूरोडमा...
काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रास्वपाको महाधिवेशनमा उम्मेवाहरुको अन्तिम नामावली उपलब्ध नहुँदा मतदानमा विलम्व भएको छ । राम–लक्षण भोटिङ मेसिनका प्राविधिक राम प्रसाद रिमालले उम्मेदवारहरुको फोटोसहितको नामावली कुरिरहेको जानकारी दिए । मेसिन तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए...
काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया झनै लम्बिने भएको छ । मतदानको समय बिहान ९ बजेदेखि हुने बताइएको थियो । तर, हालसम्म उम्मेदवारको प्रारम्भिक नामावली पनि सार्वजनिक...