काठमाण्डू, ११ असार– काठमाण्डू महानगरपालिका–१६ स्थित एक गेष्ट हाउसमा पुरुष मृत अवस्थामा फेला परेका छन । मित्रनगरस्थित गल्फ ओयसियस गेष्ट हाउसको कोठा नम्बर ४०१ मा ती पुरुष मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, दाङ बबई गाउँपालिका–६ घर...
काठमाण्डू, ११ असार– मोरङ बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि कारबाहीमा परेका छन् । उनी गएको निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका थिए । उनलाई पदमुक्त गर्न एमाले मोरङले सिफारिस गरेको छ । ९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारीको...
काठमाण्डू, ११ असार– चितवनमा जारी सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा ढिला गरी सुरू भएको निर्वाचन नै विवादित बनिरहेको छ । थुप्रै उम्मेदवारहरूले भोटिङ मेसिनमा कायम गरिएको क्रमसंख्यामा चलखेलको आरोप समेत लगाएका छन । केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा तीन सयभन्दा...
काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्ने बताएका छन । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता ढकालले यस्तो बताएका हुन । उनले पहिलो चरणको निर्वाचनमा सम्भव नभए पनि पदाधिकारीको निर्वाचन सो प्रावधान राख्न माग गर्ने...
काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् । आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले मतदान व्यवस्थापनको आलोचना गरेका हुन् । २१ फागुनको निर्वाचनमा भक्तपुर २ बाट...
काठमाण्डू, ११ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका हकमा घातक हुने भन्दै यसलाई समयमै बुझ्न आग्रह गरेका छन् । नेपालको हकमा कुनै पनि हालतमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जानु हुँदैन, यो देशको...
काठमाण्डू, ११ असार– मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका – ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवले जानकारी दिएका...
काठमाण्डू, ११ असार– कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डूमा विरोध प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले आज (बिहिबार) काठमाण्डूको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनको...
काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान सकाएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशन अन्तर्गत निर्धारित समयभन्दा ढिलो गरी मतदान भएको थियो । आज बिहानबाट भएको मतदान केहीबेरअघि सकिएको हो । पहिलो चरणमा केन्द्रीय सदस्यको...
काठमाण्डू, ११ असार– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छन । आज (बिहिबार) रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका...
काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ । केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । केहीबेर...
काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु हुने भएको छ । रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार, केहीबेर अघि पहिलो चरण अन्तर्गत केन्द्रीय सदस्यहरूको मतदान सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले दिएको...