काठमाण्डू, ९ असार– भक्तपुरमा एक युवकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या अरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार,...
काठमाण्डू, ९ असार– आज (मंगलबार) एमालेको संसदीय दलको बैठक बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमालेले जनाएको छ । संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ सचिवालय बैठक साँझ...
काठमाण्डू, ९ असार– फिफा विश्वकपमा आफ्नो कीर्तिमान तोडिएपछि जर्मनीका पूर्वफुटबलर मिरोस्लाभ क्लोसले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन् । क्लोसले विश्वकपमा बनाएको सर्वाधिक (१६) गोलको कीर्तिमान मेस्सीले गएराति भएको खेलमा तोडिदिएका थिए । मेस्सीले विश्वकपमा १८ गोल गरिसकेका छन् । रेकर्ड तोकिएपछि क्लोसले...
काठमाण्डू, ९ असार– काठमाण्डूको माइतीघरमा दृष्टीविहीनहरुले धर्ना दिएका छन् । सरकारका विभिन्न निकायहरुले सडक पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरुले मंगलबार धर्ना दिएका हुन् । सडक पेटी केन्द्रित स्वरोजगारमुलक दृष्टिविहीन व्यवसायीहरुको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो । उनीहरुले...
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आजबाट सुरु हुँदै छ । आइतबार गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । प्रतिनिधि परिचयपत्र वितरण कार्य बिहान ७ बजेदेखि सुरु गरिएपछि बन्दसत्रका कार्यक्रम अघि बढ्ने भएका हुन्...
काठमाडौं– नेकपा (एमाले) ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई सरकारको अधिनायकवादी चरित्रको पराकाष्ठा र राजनीतिक प्रतिशोधको श्रृंखलाबद्ध अभियानको निरन्तरता भएको ठहर गर्दै त्यसविरुद्ध देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान गरेको छ । पार्टीका सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई सोमबार प्रहरीले...
काठमाण्डू, ८ असार– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ । पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए । उनी हाल बसिरहेको...
काठमाण्डू, ८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार आयोगले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरेको हो । विशेष अदालत स्रोतका अनुसार आयोगले पूर्वपरराष्ट्रमन्त्री राणासहित १८ जनालाई प्रतिवादी...
काठमाण्डू, ८ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच आपसमा अत्यन्त राम्रो ट्रस्ट रहेको बताएका छन । चितवनको भरतपुरस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले पार्टीमा...
काठमाण्डू, ८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा अख्तियार भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ । अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइलसहित पुगेको छ । विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राहदानी विभाग महानिर्देशक तिर्थराज...
काठमाण्डू, ८ असार– पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । निर्णयसँगै निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत आइपुगेको छ । अख्तियार उच्च स्रोतका अनुसार, मुद्दामा तीर्थराज भट्टराईलगायतलाई विपक्षी बनाए पनि अरुको नाम खुलिसकेको...
काठमाण्डू, ८ असार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन । उनले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने समेत बताएका...