काठमाण्डू, ८ असार– पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा,...
काठमाण्डू, ८ असार– रुकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१, सहिद मैदान बस्ने २५ वर्षीय सुन्दर भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने...
काठमाण्डू, ८ असार– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– १२ ज्याम्दीमा टिपरमा च्यापियर एक युवकको मृत्यु भएको छ । बालुवा लोड गर्ने क्रममा दुई टिपरको बीचमा च्यापियर पाँचखाल नगरपालिका–८ होक्से घर भई हाल पाँचखाल–४ तामाघाट बस्दै आएका १९ वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका...
काठमाण्डू, ८ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि सुरु हुँदैछ । देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डैं ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी छन । महाविधेशनको बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी...
काठमाण्डू, ८ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय लाग्ने भएको छ । आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा तोकिएको समयमा...
काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज (आइतबार)बाट सुरु भएको प्रथम महाधिवेशनमा हर्क साम्पाङ गएनन् । संसदको पाँचौँ दल श्रम संस्कृति पार्टीका तर्फबाट रास्वपालाई शुभकामना दिन नगएका हर्क साम्पाङको प्रसंग महाधिवेशनका क्रममा उठेको छ । हर्क साम्पाङ र रास्वपा नेताहरुबीच...
काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज (आइतबार)बाट सुरु भएको प्रथम महाधिवेशनमा हर्क साम्पाङ गएनन् । संसदको पाँचौँ दल श्रम संस्कृति पार्टीका तर्फबाट रास्वपालाई शुभकामना दिन नगएका हर्क साम्पाङको प्रसंग महाधिवेशनका क्रममा उठेको छ । हर्क साम्पाङ र रास्वपा नेताहरुबीच...
काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले २०१८ सालको एउटा ऐतिहासिक घटनाको स्मरण गरे । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले भने,‘तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ, त्यहाँ कम्तिमा ५०...
काठमाण्डू, ७ असार– कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुश्मन नभएको बताएका छन् । आज (आइतबार) रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले यस्तो बताएका हुन । उनले भने, ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा...
काठमाण्डू, ७ असार– प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सरकारी समपत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने पनि बताएका छन । आज (आइतबार) रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन । विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ...
काठमाण्डू, ७ असार– प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन । आज (आइतबार)बाट चितवनमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन । उनले आफूले हांकिरहेको सरकारको...
काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस र एमालेभित्रका अप्ठेरा सुल्झाउन अनुरोध गरेका छन । आज (आइतबार) बाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन । सभापति लामिछानेले भने, ‘सबै दल...