समाचार

रास्वपा महाधिवेशन उद्घाटनः रवि–बालेनसँगै अतिथिले पनि बजाए घण्टी

२०८३ असार ७ गते १५:५०

काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर उद्घाटन गरेका छन । चितवनमा आयोजित उद्घाटन समारोहमा सहभागी अतिथिहरूले सामूहिक रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गरेका...

चितवनमा पर्न थाल्यो पानी, रास्वपाले भन्योः यो शुभ साइत हो

२०८३ असार ७ गते १५:४२

काठमाण्डू, ७ असार– चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरीरहेका छन । केहीबेरअघि बाट सुरु भएको महाधिवेशनस्थलमा यति बेला पानी पर्न थालेको छ । पानी पर्न थालेपछि रास्वपाले यसलाई शुभसाइतका...

रास्वपा महाधिवेशनः सुरु भयो उद्घाटन सत्र

२०८३ असार ७ गते १५:२४

काठमाण्डू, ७ असार– चितवनको भरतपुरमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन । उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह,...

समायोजन भएर आएकाहरूलाई अन्याय हुन नदिने रविको प्रतिबद्धता

२०८३ असार ७ गते १४:४६

काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनबाट नया नेतृत्वको चयन गर्दा पार्टीमा विभिन्न संघ–संगठनबाट समायोजन भएर आएकाहरुलाई चुनावी प्रक्रिया बाहिरैबाट समेट्ने तयारी गरेको छ । पार्टी प्रवेश गरेको छोटो समयमै चुनावी प्रतिस्पर्धामा उत्रिन कठिन हुने भएकाले उनीहरूलाई सभापतिले मनोनीत गरेर ल्याउने...

रास्वपाप्रति मुकुलको गुनासोः ‘फ…‘ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा म निम्तोसूचीमा समेत परिनँ

२०८३ असार ७ गते १४:४०

काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूले निम्तो पत्रसमेत नपाएको भन्दै गुनासो व्यक्त गरेका छन । ढकालले सामाजिक सञ्जालमा स्टटास लेख्दै उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । आजबाट चितवनमा सुरु भएको महाधिवेशनका सन्दर्भमा ढकालले...

रास्वपाप्रति मुकुलको गुनासोः ‘फ…‘ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा म निम्तोसूचीमा समेत परिनँ

२०८३ असार ७ गते १४:३४

काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूले निम्तो पत्रसमेत नपाएको भन्दै गुनासो व्यक्त गरेका छन । ढकालले सामाजिक सञ्जालमा स्टटास लेख्दै उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । आजबाट चितवनमा सुरु भएको महाधिवेशनका सन्दर्भमा ढकालले...

श्रीमतीको अनुहारमा तातो तेल खन्याएर भागेका युवक ६ महिनापछि पक्राउ

२०८३ असार ७ गते १४:२२

काठमाण्डू, ७ असार– श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा कञ्चनपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले शनिबार भिमदत्त ४ बाट...

रास्वपाको महिला उपसभापतिमा बलियो प्रतिस्पर्धा

२०८३ असार ७ गते १४:१४

काठमाण्डू, ७ असार– नीति र नेतृत्व चयन गर्नेगरी सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । तीन दिनको कार्यतालिका तय गरिएको महाधिवेशनमा राजनीतिक, सांगठानिक, विधान लगायत प्रतिवेदन प्रस्तुत हुँदैछ । यसपछि महाधिवेशन नेतृत्व चयन गर्ने कार्यसूचीमा प्रवेश...

बाजुरा बस दुर्घटनामा २३ जना घाइते

२०८३ असार ७ गते १४:०८

काठमाण्डू, ७ असार–  साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन । महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

२०८३ असार ७ गते १३:४३

काठमाण्डू, ७ असार– सुर्खेतमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । साथै...

बालेन, रवि र गगन आज पहिलोपटक एउटै मञ्चमा

२०८३ असार ७ गते १३:३५

काठमाण्डू, ७ असार– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक आज अर्थात (७ असार) मा एउटै मञ्चमा देखिँदै छन् । चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनमा उनीहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका...

रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

२०८३ असार ७ गते १३:२८

काठमाण्डू, ७ असार– सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरीएको छ । आज (आइतबार) केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us