समाचार

रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन

२०८३ असार ७ गते १३:२१

काठमाण्डू, ७ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन चितवनमा पुगेका छन । चितवनमा आयोजित महाधिवेशनमा जाने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एउटा राजनीतिक दलको महाधिवेशनमा अर्को...

रास्वपा महाधिवेशन स्थलबाट प्रधानमन्त्री बालेन लागे होटलतिर

२०८३ असार ७ गते १३:०७

काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आरामको लागि होटलमा गएका छन् । बालेन सम्मेलनमा सहभागी हुन आइतबार बिहान ११ बजेतिर भरतपुर विमानस्थल पुगेका थिए । प्रधानमन्त्री...

को हुन् रास्वपा महाधिवेशनस्थल वरपर खटिएका कालाबस्त्रधारी ?

२०८३ असार ७ गते १२:३२

काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज (आइतबार) बाट चितवनमा सुरु हुने महाधिवेशन उदघाटनस्थलमा कालो ड्रेस लगाएका युवाहरु पनि खटिएको देखिन्छ । तलदेखि माथिसम्म कालो ड्रेस र कालै चस्मा लगाएका हट्टाकट्टा युवाहरु देख्दा जोसुकैलाई कोहोलान् भन्ने चासो लाग्न सक्छ ।...

रास्वपा महाधिवेशन उद्घाटन गर्न पत्नी र छोरीसहित भरतपुर आइपुगे प्रधानमन्त्री बालेन

२०८३ असार ७ गते १२:२५

काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् । उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए । रास्वपाको महाधिवेशन उद्घाटन सभापति...

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

२०८३ असार ७ गते १२:१९

काठमाण्डू, ७ असार– कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन । रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको गगनको स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिएका छन । विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको...

कालिगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए

२०८३ असार ६ गते १६:०३

काठमाण्डू, ६ असार– पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन । बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता...

महाधिवेशनको पूर्वसन्ध्यामा रविले भनेः स्वस्थ प्रतिस्पर्धा गरौं

२०८३ असार ६ गते १५:५६

 काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अनुरोध गरेका छन । आज (शनिबार) महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति लमिछानेले यस्तो बताएका हुन ।...

बालकुमारीमा चल्यो गोली

२०८३ असार ६ गते १५:४४

काठमाण्डू, ६ असार– प्रहरीले ललितपुरको बालकुमारीमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाइएको प्रहरीले जानकारी दिएको छ । गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको...

भावुक हुँदै रविले सम्झिएँ पार्टी दर्ता गर्दा नागरिकता जुटाउन परेको सकसदेखि प्रहरीले हत्कडी लगाएकोसम्म

२०८३ असार ६ गते १५:४०

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापना गर्दाको सङ्घर्ष सम्झिँदै भावुक भएका छन । आज (शनिबार) केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक नागरिकता सङ्कलन गर्न परेको सकसलाई पनि स्मरण समेत...

रास्वपा केन्द्रीय समिति बैठक एक घण्टा सर्यो

२०८३ असार ६ गते १३:१०

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक एक घण्टा पछिको लागि सरेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठक...

रास्वपा महाधिवेशनमा प्रचण्ड नजाने, वर्षमान पुनलाई पठाउने

२०८३ असार ६ गते ११:४५

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा प्रचण्डलाई अतिथिका रुपमा निम्ता दिएको दियो । प्रचण्डले आफ्नो साटो...

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८३ असार ६ गते ११:४२

काठमाण्डू, ६ असार– आज (शनिबार) प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ः०० बजे सिंहदबारस्थित कांग्रेसको संसदीय दलको कार्यलयमा बस्ने एक नेताले जानकारी दिएका छन । कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्दाम्बेका अनुसार आजको बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us