काठमाण्डू, ८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता मनिष झाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू मानसिक रुपमा महामन्त्रीका लागि तयार भइसकेको जानकारी गराए । साथै, परिणाम जेसुकै आए पनि आफू महामन्त्री भिड्न तयार...
काठमाण्डू, ८ असार– आइतबार देखि चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन तीन दिन सम्म चल्लने छ । महाधिवेशनमा सहभागीका लागि खानामा च्याउ, पापड, आलु, बोडी काउली र खसीको मासुसम्मको व्यवस्था गरिएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।...
काठमाण्डू, ८ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन सत्र सकिएसँगै महाधिवेशन प्रतिनिधिहरूमा नयाँ नेतृत्वबारे चर्चा हुन सुरु भएको छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विभिन्न राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव पारित गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि बन्द सत्र...
काठमाण्डू, ८ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं प्रवक्ता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि...
काठमाण्डू, ८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आफ्नो पदाधिकारीमा दाबी स्वाभाविक भएको बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले आफूले पदाधिकारीमा अपेक्षा राख्नु स्वाभाविक भएको पनि बताए । मनिषले भने, ‘मलाई के देख्न चाहनुहुन्छ...
काठमाण्डू, ८ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा चर्चित नेता एवं रास्वपा सांसद अमरेशकुमार सिंह अनुपस्थित भएका छन । पछिल्लो समय सरकारको नेतृत्वसँग असन्तुष्ट सुनिएका नेता सिंहले रास्वपाको पहिलो महाधिवेशन अघोषित बहिष्कार गरेका हुन् । गत २१ फागुनमा...
काठमाण्डू, ८ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । रास्वपा प्रवक्ता झाले पत्रकार ब्रफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी...
काठमाण्डू, ८ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । रास्वपा प्रवक्ता झाले पत्रकार ब्रफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी...
काठमाण्डू, ८ असार– शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ । अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय...
काठमाण्डू, ८ असार– चितवनको भरतपुरमा जारी सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि तथा सहभागीहरूलाई तीन दिनसम्म दियालो फुडल्याण्डले खाना तथा खाजाको व्यवस्था गरीएको छ । दियालो फुडल्याण्ड, भरतपुर शाखासहित बुटवल र काठमाण्डू शाखासहितका कर्मचारी व्यवस्थापनमा खटिएका छन् । दियालो फुडल्याण्ड...
काठमाण्डू, ८ असार– टिभी शो ‘कमेडी दरबार’को पछिल्लो श्रृंखला विवादमा परेको छ । पछिल्लो साता प्रसारित सिजन ३ अन्तर्गतको ९ औं एपिसोडको एक प्रस्तुति विवादमा परेको हो । शुक्रबार ओएसआर रियालिटीले उक्त एपिसोडलाई युट्यबुमा ल्याएको छ । उक्त एपिसोडको ३१ मिनेट २२ सेकेन्डमा कलाकारद्वय...
काठमाण्डू, ८ असार– चितवनको भरतपुर महानगरपालिका–१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही महानगरपालिका–२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरूङ रहेको प्रहरीले जनाएको छ...