समाचार

बानेश्वरमा रहेको पाँच तारे होटल एभरेष्ट साउनदेखि खुल्ने

२०७६ वैशाख २३ गते १०:५६

काठमाण्डु, २३ बैशाख – काठमाण्डुको बानेश्वरमा रहेको पाँच तारे होटल एभरेष्ट आगामी साउनदेखि सञ्चालन हुने भएको छ । भूकम्पपछि रातो स्टिकर लगाएर बन्द भएको पाँचतारे होटल मुद्दा मामिला र मजदुर व्यवस्थापन विवाद सबै समाधान भएपछि साउनदेखि सञ्चालनमा आउने भएको हो । होटलमा कार्यरत मजदुरहरुले...

शशांक कोइरालाले कार्यकर्तासँग मागे कांग्रेस सभापति !

२०७६ वैशाख २३ गते १०:४५

कपिलवस्तु, २३ वैशाख – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले नेपाली नागरिकलाई ऋणमा डुबाएर देशमा पानी जहाज र रेल चलाउने सपना बाँड्नुको औचित्य नरहेको बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिकाको डुमरामा आइतबार आयोजना गरेको सभालाई सम्बोधन...

बाबुराम र उपेन्द्र एक हुँदै, पार्टी एकता आज

२०७६ वैशाख २३ गते १०:३९

काठमाण्डु, २३ वैशाख – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच आज पार्टी एकता घोषणा हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो ११ः ४५ बजे हुने कार्यक्रममा एकताको औपाचारिक घोषणा गर्ने कार्यक्रम छ । नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल...

कुसुण्डा बालबालिकालाई सहयोग घोषणा

२०७६ वैशाख २३ गते १०:३१

दमौली, २३ वैशाख – अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा...

कैलालीमा पत्रकार कुटिए, व्यापारी पक्राउ

२०७६ वैशाख २३ गते १०:२३

कैलाली, २३ बैशाख – पत्रकार कुटपिट गर्ने ब्यापारी तेजेन्द्र थापा पक्राउ परेका छन् । दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सोमबार मुद्दा चलाउने...

शिक्षक सरुवाको बाटो खुल्यो

२०७६ वैशाख २३ गते १०:१५

काठमाण्डु, २३ वैशाख – शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन...

नेकपामै नेताले गरे विराटनगर बन्द !

२०७६ वैशाख २३ गते १०:११

विराटनगर, २३ वैशाख – प्रदेश १ को संरचना स्थापनाबारे सत्तारुढ नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ । नेकपाको प्रदेश १ संसदीय...

‘मेरो सरकार’ प्रकरणः राष्ट्रपतिको विरोध गर्नेलाई प्रेम आलेको चेतावनी !

२०७६ वैशाख २२ गते २१:५८

काठमाण्डु, २२ वैशाख– सत्तारुढ नेकपाका सांसद प्रेम आलेले ‘मेरो सरकार’ भनेकामा राष्ट्रपति संस्थामाथि नखनिन चेतावनी दिएका छन् । विपक्षी काँग्रेसले राष्ट्रपतिले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ पदावली प्रयोग गरेकामा आपत्ति प्रकट गर्दै संशोधन प्रस्ताव दर्ता गराएकामा उनले विरोध...

भरतमोहनको जन्मदिनमा ५ सय वृद्धवृद्धालाई निःशुल्क उपचार

२०७६ वैशाख २२ गते १८:३८

काठमाण्डु, २२ वैशाख– दिवंगत उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुरको सानेपास्थित स्टार एकेडेमीमा आइतबार आयोजित कार्यक्रममा करिब ५ सय वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरियो । कार्यक्रममा वृद्धवृद्धालाई सम्मानसमेत गरिएको थियो । अधिकारी पुत्री लिमाले त्यस क्रममा...

संसदमा आयो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रस्ताव !

२०७६ वैशाख २२ गते १८:१६

काठमाण्डु, २२ वैशाख– सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी काँग्रेसका एक सांसदले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न सत्तारुढ नेकपालाई आग्रह गरेका छन् । आइतबारको संसद बैठकमा ग्रेसका सांसद प्रकाश रसाइलीले ओलीबाट मुलुकको विकास र समृद्धिको...

काठमाण्डु नै जंगलजस्तो लाग्छः प्रचण्ड

२०७६ वैशाख २२ गते १७:२८

काठमाण्डु, २२ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु नै जंगलजस्तो लागेको बताएका छन् । आइतबार कार्ल माक्सको २०१ औं जन्मजयन्तीमा काठमाण्डुमा आयोजित ‘समृद्धि र समाजवाद, हामी कहाँ छौं’ कार्यक्रममा प्रचण्डले जनयुद्धकालीन बेला र अहिलेको परिस्थितबारे तुलना गर्दै भीडभाड...

अस्पतालमा हल्ला गर्ने पूर्वसांसद पक्राउ !

२०७६ वैशाख २२ गते १७:२४

काठमाण्डु, २२ वैशाख – ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा बच्चा छोडेर हिँडेको र होहल्ला गरेको भन्दै पूर्वसांसद गायत्री शाह पक्राउ पारेकी छन् । अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्व सांसद साहलाई प्रहरीले पक्राउ गरेको हो । लापरबाहीले त्यस्तो (शारीरिक विकास कम)...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us