समाचार

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, ४ बालक घाइते

२०८२ माघ २४ गते १७:१२

काठमाण्डू, २४ माघ– सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा परी ४ जना बालक घाइते भएका छन् । सो ठाउँमा बनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्हो...

बिहेको तयारीमा थिए सर्लाहीका अनिल, पोखरीमा मृत भेटिए

२०८२ माघ २४ गते १३:१८

काठमाण्डू, २४ माघ– सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका एक युवक मृत अवस्थामा भेटिएका छन । २० वर्षीय युवक अनिल महतो पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । गत सोमबार रातिदेखि बेपत्ता भएका उनी बुधबार बिहान आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको...

पार्टी जीवनमा उथलपुथल आइरहन्छन्, चुनावमा प्रभाव पर्नुहुन्नः कांग्रेस नेता महत

२०८२ माघ २४ गते १३:०२

काठमाण्डू, २४ माघ– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आन्तरिक कुराले प्रभाव पर्न नहुने बताएका छन् । नुवाकोट–१ मा कांग्रेसबाट उम्मेदवार रहेका महतले आज (शनिबार) एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्...

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८२ माघ २४ गते १२:४६

काठमाण्डू, २४ माघ– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी...

कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४ गते १२:३४

काठमाण्डू, २४ माघ– कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु...

अछाममा देउवा सम्झिँदै, भोट माग्दै भीम रावल

२०८२ माघ २४ गते १२:२४

काठमाण्डू, २४ माघ– कुनै समय सुदूरपश्चिम एमालेमा भीम रावलको दरिलो दबदबा थियो । केन्द्रीय उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्ज रहँदा उनले जे भन्यो कार्यकर्तास्तरसम्म अक्षरसः पालना हुने गरेको थियो । त्यो बेला कतिपयले सुदूपश्चिमको भूगोलबाट देशको राजनीतिमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापछि रावलले नै...

रास्वपालाई प्रचण्डको प्रश्नः दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

२०८२ माघ २३ गते १९:२८

काठमाण्डू, २३ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक अभिव्यक्ति दिन सुरु गरेका छन । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन परिचालन समितिको बैठकमा वर्तमान राजनीतिमा दुई खाले अतिवाद रहेको...

चैत पहिलो साताभित्र संसद् भवन निर्माणको काम सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

२०८२ माघ २३ गते १९:१०

काठमाण्डू, २३ माघ– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो हप्ताभित्र संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन । आज (शुक्रबार) सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर राष्ट्रिय सभा अध्यक्ष...

धनुषामा सडक छेउमा भेटियो युवतीको शव

२०८२ माघ २३ गते १८:४९

काठमाण्डू, २३ माघ– धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव भेटिएको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने...

पोखरा विमानस्थलमा भ्रष्टाचार प्रकरणः विशेष अदालतको आदेश बदर माग गर्दै अख्तियार सर्वोच्चमा

२०८२ माघ २३ गते १८:३१

काठमाण्डू, २३ माघ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका आरोपित नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ऋषिकेश शर्मालाई विशेष अदालतले साधरण तारेखमा छाड्न दिएको आदेश बदरको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग शुक्रबार सर्वोच्च अदालत गएको छ । आयोगले विशेष अदालतको...

कार्यकर्तालाई गगनको अनुरोधः नारा नै लगाउने भए अबकी बार सय पारको लगाउनुस्

२०८२ माघ २३ गते १८:२०

काठमाण्डू,२३ माघ– कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ को नारा लगाउन नेता कार्यकतालाई अनुरोध गरेका छन । आज (शुक्रबार कास्कीको पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो अनुरोध गरेका हुन । उनले अबको सरकार...

प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

२०८२ माघ २३ गते १८:१५

काठमाण्डू,२३ माघ– नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वेच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us