काठमाण्डू, २३ माघ– विवादास्पद मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आयोगको पत्रका आधारमा पक्राउ गरेको खुलेको छ । प्रर्साईंलाई ब्युरोको टोलीले काठमाण्डूको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।...
काठमाण्डू, २३ माघ– समाजवादी प्रेस संगठनका उपत्यका प्रदेश अध्यक्ष विष्णु रैगाई प्रेस चौतारीमा फर्किएका छन् । उनलाई चौतारीका नेता विश्वमणि सुवेदी र महासचिव हिरामान लामाले स्वागत गरेका छन् । गत वर्ष उक्त संगठनका केन्द्रीय अध्यक्षसहितको नेतृत्व चौतारीमा फर्किने क्रममा उपत्यका प्रदेश कमिटीका सम्पूर्ण तत्कालीन...
काठमाण्डू, २३ माघ– नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको गलत रहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो बताएका हुन...
काठमाण्डू, २३ माघ– निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । निर्वाचन आयोगका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका छन । आयोगका प्रवक्ता...
काठमाण्डू, २३ माघ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको दाबी गरेका छन । आज (शुक्रबार) एमाले निकट प्रेस चैतारी नेपाल रुपन्देही आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका...
काठमाण्डू, २३ माघ– प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन । पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको...
काठमाण्डू, २३ माघ– विवादास्पद मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । काठमाण्डूको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई...
काठमाण्डू, २३ माघ– सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई एकरएक लाख रुपैयाँ राहत दिने भएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एकरएक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले...
काठमाण्डू, २३ माघ– प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी रकम उठाएर ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङ रहेका छन । रुपेश काभ्रेको पाँचखाल नगरपालिका...
काठमाण्डू, २३ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) आफ्नो गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् । ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेको ओली निकट...
काठमाण्डू, २३ माघ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको कुर्सीमा अखिल क्रान्तिकारीले विभिन्न लाञ्छनायुक्त पर्चा टाँसेको छ । त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा. डा. केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो । केही...
काठमाण्डू, २३ माघ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले दाबी गरेका छन । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भने, ‘यो शताब्दीकै...