काठमाण्डू, ८ पुस– राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै छन् । राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । राष्ट्रपतिको कार्यालयले आज दिउँसो ३ बजे...
काठमाण्डू, ८ पुस– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा आगजनी भएको एमालेको मुख्यालयको सरकारी टोलीले अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग...
काठमाण्डू, ८ पुस– पूर्व मन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको सर्मनाक हार हुने बताएका छन । आज (मंगबलबार) काठमाण्डूमा पत्रकारसँगको कुराकानीको क्रममा कांग्रेस नेता पौडेलले यस्तो बताएका हुृन । कांग्रेस नेता पौडेलले संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो...
काठमाण्डू, ८ पुस– पूर्व मन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको सर्मनाक हार हुने बताएका छन । आज (मंगबलबार) काठमाण्डूमा पत्रकारसँगको कुराकानीको क्रममा कांग्रेस नेता पौडेलले यस्तो बताएका हुृन । कांग्रेस नेता पौडेलले संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो...
काठमाण्डू, ८ पुस– पूर्व मन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारले निर्वाचनबाट नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने तर्क गरेका छन । आज (मंगलबार) नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३ औं वार्षिक साधारणसभाको उद्घाटन समारोह सम्बोधन गर्दै कांग्रेस प्रवक्ता...
काठमाण्डू, ८ पुस– राजधानी काठमाण्डूमा हालै राजनीतिक दल, नागरिक समाज, सरकार र निर्वाचन आयोगबिच भएको ६ घण्टा लामो घनिभूत छलफल निष्कर्षविहीन रूपमा टुङ्गिएको छ । विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई मतदानको अधिकार दिने महत्त्वपूर्ण प्रस्तावमाथि कुनै ठोस निर्णय हुन नसकेपछि शिक्षा मन्त्री महावीर पुनले सामाजिक...
काठमाण्डू, ८ पुस– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रकको कार्यलय (कक्षा–१२) ले यस बर्ष (०८३) मा सञ्चालन हुने कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले...
काठमाण्डू, ७ पुस– प्रधानमन्त्री सुशीला कार्कीले आफू र आफ्नो सरकारलाई दलहरु र जेनजीले अचानो बनाएको टिप्पणी गरेकी छन् । राजनीतिक दलका नेता, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुख र जेनजी युवाका प्रतिनिधिसँग निर्वाचन तयारीबारे सोमबार सिंहदरबारमा भएको छलफलमा कार्कीले आफू चुपेवामा परेको बताइन् ।...
पार्टी अनुशासन उल्लंघन आरोपमा राईले परियारलाई निलम्बन गरेका हुन् । राईले सोमबार विज्ञप्ति जारी गर्दै गत ५ मंसिरमा बुटवलमा आयोजित आमसभामा परियारले पार्टी आचारसंहिताविपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको तथा जिल्ला सह–संयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको बताएका छन्...
काठमाण्डू, ७ पुस– भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या गरीएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा फेला...
काठमाण्डू, ७ पुस– प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री कार्की र व्यवसायी प्रसाईंबीच आगमी १५ पुसभित्र उच्चस्तरीय भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले नागरिक बचाउ...
काठमाण्डू, ७ पुस– नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्कै सदस्यहरूको अभिव्यक्तिका कारण निर्वाचनको वातावरण नबनिरहेको दाबी गरेका छन । सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय छलफलमा बोल्दै पाण्डेले यस्तो बताएका हुन । उनले भने, ‘यो निर्वाचन, निष्पक्ष, भयरहीत, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने...