काठमाण्डू, २३ माघ– बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन । पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय बैतडीले जानकारी दिएको छ ।...
काठमाण्डू, २२ माघ– सिंहदरबार जलाएको हुँ भन्ने व्यक्ति लाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार जलाएको हुँ भन्ने महेन्द्र गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भदौ २४ गते प्रदर्शनमा सिंहदरबार जलाएको हुँ भन्ने व्यक्ति र सोही दिन आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने...
काठमाण्डू, २२ माघ– कांग्रेसले आगामी निर्वाचनमा कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । आज (बिहीबार) प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका...
काठमाण्डू, २२ माघ– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन । आज (बिहीबार) मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने भन्दै...
काठमाण्डू, २२ माघ– रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख...
काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २१ फागुनमा हुने निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट परेका छन । आज (बिहीबार) केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो...

काठमाण्डू, २२ माघ– बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिएका छन । बारबर्दिया नगरपालिका–११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस...
काठमाण्डू, २२ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन पछि बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्न नसक्ने बताएका छन । कान्तिपुर टेलिभिजनमा एक अन्तरवार्ताको क्रममा एमाले उपमहासचिव भट्टराईले यस्तो दाबी गरेका हुन । एमाले उपमहासचिव भट्टराईले झापा–५...

काठमाण्डू, २२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले रास्वपा परित्याग गरेका छन । पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको उनले बताएका छन । रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका...
काठमाण्डू, २२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन । सभापति लामिछाने आज (बिहिबार) दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् । लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा...