काठमाण्डू, १५ फागुन– कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको लागी प्रस्ताव राखेको छ । होलीका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो । कांग्रेसले शुक्रबार...
काठमाण्डू, १५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्तिम इच्छा सोध्नेलाई फागुन २१ गते मतबाट देखाइदिन अनुरोध गरेका छन । आज (शुक्रबार) चितवनमा भएको चुनावी सभामा सम्बोधन गर्दै रविले अन्तिम इच्छा देखाइदिने तर्क गरेका हुन ।...

काठमाण्डू, १५ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि काठमाण्डूमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाहरू गाउँ फर्किन सुरु गरेका छन । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै...
काठमाण्डू, १५ फागुन– प्रतिनिधिसभा निर्वाचनका लागि मत सर्वेक्षण र कुनै उम्मेदवारको पक्षपोषण हुने गरी समाचार सम्प्रेषण गरेको भन्दै सेतोपाटी अनलाइनविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सेतोपाटी अनलाइनका नाममा कारण देखाऊ आदेश जारी गरेको...
काठमाण्डू, १५ फागुन– सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा अयोगका प्रतिस्पर्धी गणेश महतो रहेको खुलेको छ । गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब–इन्जिनियर यादवको हत्या भएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश...

काठमाण्डू, १५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने तर्क गरेका छन । आज (शुक्रबार) काठमाण्डूमा भएको नेकपा नुवाकोट–काठमाण्डू सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो...
काठमाण्डू, १५ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको दाबी गरेका छन । अध्यक्ष ओलीले मुलुकको सार्वभौम संसद्लाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश सङ्कटतर्फ धकेलिएको पनि बताए । आज (शुक्रबार) झापाको दमकमा...
काठमाण्डू, १५ फागुन– एमालेका नेता ईश्वर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने तर्क गरेका छन । एमाले नेता पोखरेलले लिकबाट तल झरेको मुलुकको लोकतान्त्रिक एवं संवैधानिक प्रक्रियालाई लिगमा ल्याउने अवसरको रूपमा यो निर्वाचनलाई लिनुपर्ने बताए । काठमाण्डू–५ का उम्मेदवार समेत रहेका...
काठमाण्डू, १५ फागुन– नेपाली सेनाका ४ जना पूर्व प्रधानसेनापतिहरू छिमेक देश भारत गएका छन । हिजो (बिहीबार) मध्यान्ह ४ जना पूर्व प्रधान सेनापतिहरू भारत गएका हुन् । भारत जानेमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्यारजंग थापा र गौरवशमशेर राणा भारतको नयाँ दिल्ली गएका...