काठमाण्डू, १५ फागुन– कांग्रेस सभापति गगन थापाले कांग्रेसका सबै नेता–कार्यकर्ताहरूलाई आफैंलाई उम्मेदवार मानेर आमनागरिकसँग मत माग्न अनुरोध गरेका छन । आज (शुक्रबार) रूपन्देहीको बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले उम्मेदवार एक्लैले मेहनत गर्न नहुने भन्दै नेता–कार्यकर्ताहरूले...
काठमाण्डू, १५ फागुन– काठमाण्डूको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा ११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मूल पानी हाइट बस्ने...
काठमाण्डू, १५ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा...
काठमाण्डू, १५ फागुन– कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न अनुरोध गरेका छन । आज (शुक्रबार) रूपन्देहीको बुटवलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न...
काठमाण्डू, १५ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने दाबी गरेका छन । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बतताएका हुन । गृहमन्त्री अर्यालले...
काठमाण्डू, १५ फागुन– झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा पुगेका पत्रकारमाथि एमालेका कार्यकर्ताले हातपात गरेका छन् । पूर्व प्रधानमन्त्री, एमाले अध्यक्ष एवं झापा– ५ का उम्मेदवार केपी शर्मा ओलीको घरदैलो रिपोर्टिङमा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमालेका कार्यकर्ताले हातपात गरेका हुन् । झापाको कमल गाउँपालिकास्थित जीवन...
काठमाण्डू, १५ फागुन– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च...
काठमाण्डू, १५ फागुन– संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको भूकम्प मापन तथा...
काठमाण्डू, १५ फागुन– सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय टिपर चालक मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी...
काठमाण्डू, १४ फागुन– सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । आज (बिहिबार) न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइ गर्न आदेश दिएको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न...
काठमाण्डू, १४ फागुन– प्रहरीले निर्वाचन बहिष्कार सम्बन्धी पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीरबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले...
काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने बताएका छन । आज (बिहिबार) नेकपाको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नै खुट्टामा उभिने पनि बताएका छन । खासगरी झापा–५ का उम्मेदवार...