समाचार

अयातोल्लाह अली खामेनीः जसले इरानलाई कहिल्यै अमेरिकासामु झुक्न दिएनन्

२०८२ फागुन १७ गते १२:२४

 एजेन्सी– शनिबार इरानका सर्वोच्च नेता अली खामेनीको निवासमा भएको अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणपछि खामेनीको मृत्यु भएको बताइएको छ । खामेनी र अन्य इरानी अधिकारीहरू अमेरिकी जासुसी संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उम्कन नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इरानले पनि देशमा जारी अमेरिका र...

ओलीको चुनाव प्रचारमा पुगे योगेश भट्टराई

२०८२ फागुन १७ गते ११:४३

काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेश भट्टराई पनि झापाको दमक आइपुगेका छन् । भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी सभालाई शनिबार...

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले गराए खाडी तनावबारे सरकारको ध्यानाकर्षण

२०८२ फागुन १७ गते ११:२०

काठमाण्डू, १७ फागुन– पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनाव र विकसित हुँदै गएको युद्धस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । पूर्व प्ररराष्ट्रमन्त्री ज्ञवालीले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अमेरिका र इरानबीचको वार्ता भङ्ग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने संकेत...

दुर्गा प्रसाईँ पक्राउ

२०८२ फागुन १७ गते ८:३३

काठमाण्डू, १७ फागुन– विवादास्पद मेडिकल व्यवसासी एवं अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन ।...

मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँः  ओली

२०८२ फागुन १७ गते ८:१७

काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरुमाथि बर्सिएका मिसाइलका कारण आफूलाई निद्रा नलागेको बताएका छन । ती देशहरुमा नेपालीहरु पनि रहेकाले उनीहरुको चिन्ताले आफू निदाउन नसकेको ओलीले बताएका छन । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि...

इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

२०८२ फागुन १७ गते ७:४३

एजेन्सी– अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन । इरानभर भएको हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा...

रोल्पामा नेकपाको चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटना

२०८२ फागुन १६ गते २०:२४

काठमाण्डू, १६ फागुन– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को को चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटनामा परेको छ । आज (शनिबार) रोल्पाको लिबाङमा आयोजित चुनावी सभामा सहभागी भइ फर्कने क्रममा ना ५ ख १२३१ नम्बरको गाडी सुनिल स्मृति गाउँपालिका–३ मिझिङ उपल्लो थर, धन्डी पोखरा क्षेत्रमा दुर्घटनामा...

राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौंः प्रदीप पौडेल

२०८२ फागुन १६ गते १२:३५

काठमाण्डू, १६ फागुन– कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन । काठमाण्डू–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले शनिबार भिडियो सन्देश जारी गर्दै देशभरबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले ऊर्जा प्राप्त भएको बताएका छन । ‘देशभरका साथीहरू र मतदाताले...

केपी ओलीको हारजित देशको भविष्यसँग जोडिन्छ: देवप्रकाश त्रिपाठी

२०८२ फागुन १६ गते ९:४४

काठमाण्डू, १६ फागुन– वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले आसन्न निर्वाचनमा झापा ५ मा केवल एक व्यक्तिको नभई देशको पक्ष र विपक्षबिच लडाइँ भएको दाबी गरेका छन । सामाजिक सञ्जालमा एक लामो स्ट्याटस लेख्दै त्रिपाठीले एमाले अध्यक्ष केपी शर्मा ओलीका केही व्यक्तिगत कमजोरी...

मधेशका ४ जिल्लाका कांग्रेसको चुनावी सभा, गगन थापाले सम्बोधन गर्ने

२०८२ फागुन १६ गते ९:३८

काठमाण्डू, १६ फागुन– कांग्रेसका सभापति गगन थापाले आज (शनिबार) मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन । कांग्रेस सभापति थापाले आज सर्लाही, रौतहट, बारा र पर्सामा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन । चुनावी सभाहरूमा जाने क्रममा सभापति थापा...

रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम

२०८२ फागुन १६ गते ८:५०

काठमाण्डू, १६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाण्डू उपत्यका केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु भएको छ । पार्टीले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको हो । ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका...

गौशालाबाट रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम सुरु

२०८२ फागुन १६ गते ८:२९

काठमाण्डू, १६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले काठमाण्डू उपत्यका केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु भएको छ । पार्टीले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको हो । ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us