दुर्गा प्रसाईँ पक्राउ
काठमाण्डु टुडे
२०८२ फागुन १७ गते ८:३३ मा प्रकाशित
काठमाण्डू, १७ फागुन– विवादास्पद मेडिकल व्यवसासी एवं अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन ।