काठमाण्डु, २६ जेठ– प्रहरीले भन्सार छली गरी ल्याएका नौ लाख ७९ हजार मूल्य बराबरको सामानसहित नौ जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली,...
काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन । आज (शनिबार) पार्टी मुख्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले विगतको कुरा...
काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सच्याउनका लागि सरकारसँग कुरा भईरहेको जानकारी दिएका छन । आज शनिबार काठमाण्डुमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो जानकारी दिएका हुन । उनले...
काठमाण्डु, २६ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यतालिका परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने जानकारी दिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि...
काठमाण्डु, २६ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले संविधान जागाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने दाबी गरेका छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले संविधानका केही कुराहरु संशोधन गर्नुपर्ने धारणा व्यक्त गरेका...
काठमाण्डु, २६ जेठ– एमालेले हालसम्म देशभरका ७७ मध्य ६३ मा जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन जारी गरेको छ । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र...
काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको बताएका छन । आज (शनिबार) पार्टी मुख्यालय आलोकनगरमा कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले कांग्रेस, जसपा...
काठमाण्डु, २६ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले ०८४ सालसम्म कांग्रेस सङ्घीय संसद्भित्र प्रतिपक्षमै बस्ने र सता गिराउन नलाग्ने बताएका छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले कांग्रेसले चुनावमा गए अनुसारको प्रतिविद्धताअनुसार सरकारमै रहनुपर्ने...
काठमाण्डु, २६ जेठ– रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न सुरु गरेका छन । गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । चार हजार तीन सय...
काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउन आवाश्यक रहेको बताएका छन । एमाले चितवनको नवनिर्वाचित समितिको शपथ ग्रहण समारोहका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले पार्टी कामलाई पनि महिलाहरूको बीचमा...
काठमाण्डु, २५ जेठ– प्रहरीले विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापति रहेको प्रहरीले जानकारी दिएको छ । प्रजापतिले आफ्नै...
काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन । आज (शनिबार) सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीम नेता खनालले यस्तो बताएका हुन । उनले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको...