काठमाण्डु, २५ जेठ– जसपा नेपाल विभाजनविरुद्ध परेको रिट हेर्दाहर्दैमा परेको छ । आज शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो तर नसकिए पछि हेर्दाहर्दैमा परेको हो । २३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल...
काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् । गण्डकीमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दल नेता पाण्डे मुख्यमन्त्री भएका छन । गत...
काठमाण्डु, २५ जेठ– एमाले नुवाकोट जिल्लाको आठौँ जिल्ला अधिवेशनले बद्री मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मैनाली यस अधि पनि जिल्ला अध्यक्ष नै रहेका थिए । कुल ५९२ मत खसेकोमा मैनालीले ३४५ मत प्रप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्षका...
काठमाण्डु, २५ जेठ– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका प्रवक्ता अग्नीप्रसाद सापकोटा एमालेको सूचना प्रविधि तथा कार्यालय व्यवस्थापनबारे अध्ययन एमालेको पार्टी कार्यलय च्यासलमा पुगेका छन् । आज शुक्रबार दिउँसो सापकोटाले एक घण्टा एमाले कार्यालय सञ्चालनको विषयबारे चासो व्यक्त गरेको एमाले उपमहासचिव विष्णु...
काठमाण्डु, २५ जेठ– गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने तयारी गरेका छन । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । गत १६ जेठमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले यहि २८ जेठमा प्रदेश सभाबाट विश्वासको मतलिने तयारी गरेको स्रोतले...
काठमाण्डु, २५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन । आज (शुक्रबार) काठमाण्डुमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने...
काठमाण्डु, २५ जेठ– डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने घोषणा गरेका छन । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा प्रति पनि आपति व्यक्त गरेका छन । डा. केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको...
काठमाण्डु, २५ जेठ– सरकारले सत्ता समीकरण फेरिएपछि राजदूतहरू फिर्ता बोलाउने विगतको परम्पराकै निरन्तरता भएको दाबी गरेको छ । समीकरण फेरिदा राजदूतहरू फिर्ता गर्ने सरकारले यो पहिलो पटक नगरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन । आज...
काठमाण्डु, २५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाण्डु उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन । आज (शुक्रबार) प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा...
काठमाण्डु, २५ जेठ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ गरेको छ । श्रेष्ठलाई शुक्रबार काठमाण्डुबाटै पक्राउ गरिएको सीआईबीका एक अनुसन्धान अधिकारीले जानकारी दिएका छन । बाल मन्दिरको जग्गा भाडा...
काठमाण्डु, २५ जेठ– मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण सुरु गरेका हुन । विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएको प्रहरीले जानकारी दिएको...
काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएका अभिव्यक्तिमा प्रष्टीकरण दिएका छन् । आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रष्टीकरण दिएका हुन । उनले आफूले...