समाचार

रंगेलीमा नगर प्रहरीमाथि आक्रमण, ४ नगरप्रहरी घाइते

२०८१ जेठ २५ गते १४:३८

काठमाण्डु, २५ जेठ– मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण सुरु गरेका हुन । विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएको प्रहरीले जानकारी दिएको...

शिक्षामन्त्री सुमना लक्षित अभिव्यक्तिमा ओलीको प्रष्टीकरणः अनावश्यक ढंगले व्याख्या गरियो

२०८१ जेठ २५ गते १४:१४

काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएका अभिव्यक्तिमा प्रष्टीकरण दिएका छन् । आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रष्टीकरण दिएका हुन । उनले आफूले...

श्रीमती हत्या आरोपमा नेपाली सेनाका जवान पक्राउ

२०८१ जेठ २५ गते १४:००

काठमाण्डु, २५ जेठ– दाङमा श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन् । आज बिहान दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरेको आरोपमा सेनाका जवान ३६ वर्षीय सालिकराम बुढाथोकी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।...

सहकारीको समाचार रोक्न रविले गरेको आग्रह नमान्दा मेरो बुबालाई पक्राउ गरियो: सम्भव सिरोहिया

२०८१ जेठ २५ गते १३:५१

काठमाण्डु, २५ जेठ– कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीको विषय मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरीएको दाबी गरेका छन । सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको...

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य

२०८१ जेठ २५ गते १३:४१

काठमाण्डु, २५ जेठ– सरकारले १० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । डिजिटल रूपान्तरणको अभियानमा...

बालेन लक्षित ओलीको टिपप्णी: भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दंग पर्छ

२०८१ जेठ २५ गते १२:३४

काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाण्डु महानरपालिकाका मेयर बालेन्द्र शाह बालनले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ फर्काएका छन । चितवनको भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले जवाफ फर्काएका हुन । अध्यक्ष...

मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

२०८१ जेठ २५ गते १२:१९

काठमाण्डु, २५ जेठ– मकवानपुरमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ३ वर्षीया निर्मला अधिकारी रहेकी प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान सवा ९ बजे मनहरी गाउँपालिका...

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

२०८१ जेठ २५ गते ११:५४

काठमाण्डु, २५ जेठ– मधेश प्रदेशको मुख्यमन्त्रीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीकाका प्रदेश सांसद सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।...

एमाले रूपन्देहीको अध्यक्षमा गैरे सर्वसम्मत

२०८१ जेठ २५ गते ११:४४

काठमाण्डु, २५ जेठ– एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान कार्यसमितीका सचिव गैरेलाई समर्थन गर्दै अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध अध्यक्ष निर्वाचित भएका एमाले रुपन्देहीका एक नेताले जानकारी दिएका छन । बुधबार सुरू भएको नेकपा एमाले रूपन्देहीको १०...

काठमाण्डुका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

२०८१ जेठ २५ गते ११:३०

काठमाण्डु, २५ जेठ– आज शुक्रबार काठमाण्डुको विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । वितरण लाइन भूमिगत कार्य भइरहेकोले विद्युत् सेवा अवरुद्ध हुने नेपाल बिद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू...

उपेन्द्र यादवको रिटको पेशी न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा

२०८१ जेठ २५ गते ११:०७

काठमाण्डु, २५ जेठ– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामाको न्यायाधीशद्वय हरिप्रसाल फूयाँल र तिलप्रसाद श्रेष्ठको पेशी तोकिएको छ । आज (शुक्रबार) न्यायाधीशद्वय हरिप्रसाल फूयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो ।...

सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड

२०८१ जेठ २५ गते ११:००

काठमाण्डु, २५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षा अनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफलमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us