मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

काठमाण्डु टुडे २०८१ जेठ २५ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– मधेश प्रदेशको मुख्यमन्त्रीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीकाका प्रदेश सांसद सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका छन् ।

उनलाई मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us