काठमाण्डु, २३ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा सांसद शिशिर खनालले महिला र वर्गीय उन्मुक्तिको राजनीति गरेको दाबी गर्नेहरुले नै महिलामाथि...
काठमाण्डु, २३ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीलाई जवाफ फर्काएकी छन् । श्रेष्ठले आफ्नो सचिवालयको फेसबुक पेजमार्फत ओलीलाई जवाफ फर्काएकी हुन् । उनले समाजमा महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी छन् ।...
काठमाण्डु, २३ जेठ– मधेसका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त हुने भएका छन् । विश्वासको मत सार्ने प्रस्ताव गरेका यादव बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका हुन् । यादव पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा...
काठमाण्डु, २३ जेठ– काठमाण्डुको चाबहिलमा एक पुरुषले श्रीमती र तीन छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चाबहिल सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले मदिरा सेवन गरी गएराति श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएका हुन् । त्यसपछि उनले आफैंमाथि समेत आगो लगाएका प्रहरीले जनाएको...
पोखरा, २३ जेठ– सहकारी पीडितले पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि जाँदै गर्दा प्रधानमन्त्रीको विरोधमा बुधबार सहकारी पीडितले पोखरा सभागृह अगाडि कालो झण्डा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीको विरोधमा कालो झण्डा देखाउने कार्यमा संलग्नमाथि प्रहरीले हस्तक्षेप गरेको...
काठमाण्डु, २३ जेठ– कोशी प्रदेश सरकार गठनविरुद्ध दायर गरेको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ । मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीको नियुक्ति बदरको माग गर्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए । केदार कार्की गत असोज २७ मा संविधानको धारा...
काठमाण्डु, २३ जेठ– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना दुई मन्त्री फिर्ता बोलाएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकारमा...
काठमाण्डु, २३ जेठ– भारतीय लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बुधबार बिहानसम्म सबै ५ सय ४३ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) एनडिए र कँग्रेस आई इण्डिया गठबन्धन बनाएर...
काठमाण्डु, २२ जेठ– पूर्व मन्त्री एवं एमाले सांसद गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१र०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै एमाले सचिव समेत रहेका सांसद विष्टले...
काठमाण्डु, २२ जेठ– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामा मङ्गलवार पनि सुनुवाइ भएन । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । यादवको रिट २३ औ नम्बरमा पेशी रहेको थियो ।...
काठमाण्डु, २२ जेठ– रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन । सांसद...
एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा आन्ध्र प्रदेश विधान सभामा सत्तारूढ वाइआरएस कंग्रेसलाई झट्का लागेको छ । अघिल्लो विधानसभा चुनावमा १७५ मध्ये १५१ सिटमा जित निकालेको वाइआरएस कंग्रेसले यसपालि ठूलो हार ब्यहोर्ने भएको छ । अहिलेसम्मको परिणाम अनुसार...