काठमाण्डु, २२ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच परामर्श सुरु गरेका छन । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी लाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायत विषयमा सत्ता घटक दलहरूसँग...
काठमाण्डु, २२ जेठ– लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको छ । मंगलबार राति ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ । यसअघि गत...
काठमाण्डु, २२ जेठ– प्रमुख प्रतिपक्षी कांग्रेस सांसद प्रदीप पौडेलले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई विभिन्न विषयका प्रश्न गर्दै संघीय संसद सचिवालयमा सूचना दर्ता गराएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र भूमि व्यवस्था...
काठमाण्डु, २२ जेठ– रास्वपाका सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन । उनले समग्रमा सन्तुलित बजेट आएको पनि दाबी गरेका छन । उनले विगतका बजेटसँग तुलना गर्दै उनले भने, ‘समग्रमा...
काठमाण्डु, २२ जेठ– राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सभामुखलाई प्रश्न गरेका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘कसले सुनिदिनुहुन्छ त मेरो कुरा ? उहाँलाई धन्यवाद दिन पनि...
काठमाण्डु, २२ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि नेपाली टीमको जर्सी लगाएर संसद बैठकमा पुगेका छन । नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको रास्वपा सांसदहरुले जानकारी दिएका छन ।...
काठमाण्डु, २२ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी दिन माग गरेका छन । सांसद केसीले आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै यस्तो बताएका हुन...
काठमाण्डु, २२ जेठ– आज (मंगलबार) बिहान दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान १०: ३४ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ । हिजो राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७...
काठमाण्डु, २२ जेठ– केहीबेर हावाहुरीसहित वर्षात हुँदा नवलपरासीमा हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका– १२ का ६९ वर्षीय चित्रबहादुर थापा रहेका छन । घटना बारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, २२ जेठ– केहीबेर हावाहुरीसहित वर्षात हुँदा रोकिएको हवाइ उडान फेरी सुरु भएको छ । मंगलबार बिहान काठमाण्डु उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको एक अधिकारीले...
काठमाण्डु, २२ जेठ– एमाले सचिव एवं सांसद योगेश भट्टराईले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले यहाँको सभ्यतामाथि धावा बोलेको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकपछि बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन । उनले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि...
काठमाण्डु, २१ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनलाई सोध्न आग्रह गरेका छन् । आज (सोमबार) संसद् भवन बाहिर गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले...