समाचार

एकीकृत समाजवादीभित्र विचारको कुनै मतभेद छैन: माधव नेपाल

२०८१ असार ३ गते १३:५४

काठमाण्डु, ३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी भित्र बिचारमा कुनै मतभेद नभएको बताएका छन । आज सोमबार पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले. यस्तो बताएका...

मेयर बालेन ब्राजिल प्रस्थान

२०८१ असार ३ गते १३:४६

काठमाण्डु, ३ असार– काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन । (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार उनी ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न...

कुकुरको बच्चालाई तड्पाउँदै हत्या गरेको आरोपमा तीन जना पक्राउ

२०८१ असार ३ गते १३:४१

काठमाण्डु, ३ असार– प्रहरीले इलामबाट कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाईपक्राउ गरेको छ । पशु कल्याण संघ काठमाण्डुले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले...

नेपाली सेनाको पेट्रोल पम्पमा पनि इन्धन सकियो

२०८१ असार ३ गते १३:३५

काठमाण्डु, ३ असार– काठमाण्डुको भद्रकालीम नेपाली सेनाले सञ्चालन गरेको रुपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ । भद्रकालीको पम्पमा पेट्रोल÷डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्प समेत बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु झन् समस्यामा परेका...

सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

२०८१ असार ३ गते १३:२२

काठमाण्डु, ३ असार– प्रहरीले पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ...

आईजीपी परिवर्तन हल्लामात्रै होः प्रधानमन्त्री प्रचण्ड

२०८१ असार ३ गते १३:११

काठमाण्डु, ३ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् । प्रचण्डले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको पनि बताएका छन । यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो । त्यसबारे...

सांस्कृतिक पहिचानले राष्ट्रिय एकतालाई बलियो बनाउँछ: माधव नेपाल

२०८१ असार ३ गते १३:०१

काठमाण्डु, ३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताएका छन । आज (सोमबार) इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।...

काठमाण्डुका पेट्रोल पम्पमा अत्यासलाग्दो लाइन

२०८१ असार ३ गते १२:५०

काठमाण्डु, ३ असार– पेट्रोलियम पदार्थको अभाव को सुरु भएसँगै उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको छ । काठमाण्डु उपत्यकाका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन देखिएको छ । भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको...

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

२०८१ असार २ गते १६:०४

काठमाण्डु, २ असार– विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर...

काठमाण्डु उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण

२०८१ असार २ गते १६:०१

काठमाण्डु, २ असार– काठमाण्डु उपत्यकामा १६७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डुका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाण्डु उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिएको छ । देशभर ७२...

पाल्पामा जीप दुर्घटना, ९ घाइते

२०८१ असार २ गते १५:५६

काठमाण्डु, २ असार– पाल्पा जिल्लाको निस्दी गाउँपालिका भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन । शनिबार निस्दी गाउँपालिका स्थित झ्याल्टुङ कच्ची सडक खण्डमा भएको दुर्घटनामा घाइते ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट...

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

२०८१ असार २ गते १५:५२

काठमाण्डु, २ असार– सुर्खेतको भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आज आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us