समाचार

जाँदा जाँदै रवि लामिछानेले भनेः ममाथि आजैबाट छानबिन गर्नुस्

२०८१ असार ३० गते १८:४३

काठमाण्डु, ३० असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी ठगी प्रकरणमा तत्काल छानबिन थाल्न आग्रह गरेका छन् । कामचलाउ सरकारका गृहमन्त्री लामिछानेले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पदमा रहेका कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न प्रहरीलाई आग्रहगरे । ‘मेरो...

प्रधानमन्त्री भएपछि ओलीले फेसबुकमा लेखेः सबैमा सम्मान, सबैलाई धन्यवाद

२०८१ असार ३० गते १८:३४

काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओलीले चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएसँगै सामाजिक सञ्जालमार्फत ओलीले सबैलाई सम्मान र धन्यवाद...

केपी ओली प्रधानमन्त्री नियुक्त

२०८१ असार ३० गते १८:०१

काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओली चौथोपटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएकै दिन शुक्रबार राष्ट्रपति पौडेलले...

तीनवटै सुरक्षा प्रमुखलाई खुमलटार बोलाएर प्रचण्डले के भने ?

२०८१ असार ३० गते १३:५१

काठमाण्डु, ३० असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर–२१ सिमलतालस्थित सडकबाट पहिरोमा पररेर त्रिशूली नदीमा दुईवटा बससँगै हराइरहेका यात्रुको खोजीमा तीव्रता दिन तीनवटै सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सोमबार नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई खुमलटारस्थित निवासमा बोलाएर...

एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री बन्दै

२०८१ असार ३० गते ८:५१

काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओली आज थौचोपटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर ओली बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्न शुक्रबार राति राष्ट्रपति...

त्रिशुलीमा बससंगै बेपत्ता दुई जनाको शव नारायणीमा भेटियो

२०८१ असार २९ गते २१:१७

चितवन, २९ असार-  चितवनको भरतपुर-२९ सिमलतालमा शुक्रबार बिहान दुईवटा बस पहिरोमा परेर त्रिशुलीमा बेपत्ता यात्रुमध्ये थप दुई शव फेला परेको छ ।                                            ...

अचानक रोकियो संसद बैठक

२०८१ असार २९ गते १९:२७

काठमाण्डु, २९ असार– आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैटक सोमबारका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयले शनिबार एक सूचना जारी गर्दै आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारण उत्त, समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको...

काँग्रेस, एमाले र उन्मुक्तिले मागे मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २९ गते १९:२३

काठमाण्डु, २९ असार– कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी उनीहरुले मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेको भन्दै राजीनामा मागेका हुन् । पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा...

प्रहरी जवानको परीक्षामा सहभागी भाडाका परीक्षार्थी पक्राउ

२०८१ असार २९ गते १९:१६

काठमाण्डु, २९ असार– नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुकै नाममा जवानको परीक्षा दिन आउने ६ जनालाई काठमाण्डुका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो । काठमाण्डुप्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रहरी वृत्त बानेश्वरबाट ३ पुरुष, प्रहरी...

काँग्रेसले बनायो मन्त्री छान्ने मापदण्ड, ६ मन्त्रीको करिब टुंगो

२०८१ असार २९ गते १६:२१

ललितपुर, २९ असार– कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीका लागि मापदण्ड तय गरेको छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले मन्त्री चयनको मापदण्ड तय गरेको हो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमताका...

देश बनाउन काँग्रेस–एमाले मिलेका हौंः शंकर पोखरेल

२०८१ असार २९ गते १५:३४

ललितपुर, २९ असार– एमाले महासचिव शंकर पोखरेलले ०८४ को निर्वाचनमा काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । मानव अधिकार एलाइन्सद्वारा ललितपुरमा आयोजित कार्यक्रममा पोखरेलले अहिले मिलेर सरकार बनाउन लागेको भए पनि ०८४ को निर्वाचनमा भने दुई दलबीच प्रतिस्पर्धा हुने पोखरेलले बताए ।...

त्रिशूलीमा बस खस्दा हराएकामध्ये एकको शव नारायणीमा भेटियो

२०८१ असार २९ गते ११:४७

चितवन, २७ असार– शुक्रबार बिहान पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट शित्रूली नदीमा बेपत्ता बसका यात्रुमध्ये एक जनाको शव भेटिएको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गोलाघाटस्थित नारायणी नदी किनारमा एक युवकको शव भेटिएको हो । रिजालका अनुसार मृतकको साथमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us