काठमाण्डु, २७ असार– आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ । नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे । भानुभक्तको सालिकमा माल्यार्पण गर्दै...
काठमाण्डु, २७ असार– कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजार नजिक वर्षसँगै गएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कालीकोट प्रहरीका डिएसपी अर्जुन केसीले पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिए । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलाको काठेपुल...
काठमाण्डु, २९ असार– पहिरोले पुरिएर नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट शुक्रबार त्रिशूली नदीमा खसेका दुई बस र यात्रुको खोजी सुरू भएको छ । यसअघि हिजो दिनभर गोताखोर टोलीले खोजी गरे पनि बसको पर्दा र बच्चाको कपडाको एक टुक्रा मात्र फेला परेको थियो ।...
काठमाण्डु, २९ असार– पहिरोले पुरिएर नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट शुक्रबार त्रिशूली नदीमा खसेका दुई बस र यात्रुको खोजी सुरू भएको छ । यसअघि हिजो दिनभर गोताखोर टोलीले खोजी गरे पनि बसको पर्दा र बच्चाको कपडाको एक टुक्रा मात्र फेला परेको थियो ।...
काठमाण्डू, २८ असार- एमाले अध्यक्ष केशी ओलीले शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएसँगै पदमुक्त भएका थिए । सभामुखले प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएको पत्र शीतलनिवास पठाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नै सरकारी निवास बालुवाटार छाडेका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेर पदमुक्त भएको केही घण्टामै उनले सरकारी निवास छाडे । सम्भवतः नयाँ प्रधानमन्त्रीको नियुक्तिअघि नै सरकारी निवास छाड्ने उनी पहिलो प्रधानमन्त्री हुन् । प्रचण्ड...
काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई तोकेका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेसँगै प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । राष्ट्रपति कार्यालयले शुक्रबार साँझ विज्ञप्तिमार्फत अर्को सरकार नबन्दासम्म...
काठमाण्डु, २८ असार–काँग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले बानेश्वरस्थित संसद् भवनमा शुक्रबार हस्ताक्षर गरेका हुन् । एमाले सांसद सूर्य थापाले...
काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । नयाँ सरकार गठनका...
काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे छलफल गर्न कानूनविदलाई शीतलनिवास बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएर पदमुक्त भएसँगै राष्ट्रपतिले परामर्शका लागि कानूनविदलाई बोलाएका हुन् । प्रतिनिधिसभाको धारा ७६ उपधारा (२) अनुसार दुई वा दुईभन्दा...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् । सरकारको नेतृत्व गरेको १८ महिनामा शुक्रबार प्रचण्डले पाँचौंपटक संसदमा विश्वासको मत मागेका थिए । प्रतिनिधिसभका दुई प्रमुख दल काँग्रेस र एमालेबीच सत्ता...
काठमाण्डु, २८ असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधिसभाको रोष्ट्रममा बोलिरहेका बेला काँग्रेस सांसद् रामहरि खतिवडाले नियमापत्ति गरे । लामिछाने बोलिरहेका बेला खतिवडाले विषयभन्दा बाहिर गएर बोलेको भन्दै नियमापत्ति जनाएका हुन् । खतिवडाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनका...