काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । नयाँ सरकार गठनका...
काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे छलफल गर्न कानूनविदलाई शीतलनिवास बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएर पदमुक्त भएसँगै राष्ट्रपतिले परामर्शका लागि कानूनविदलाई बोलाएका हुन् । प्रतिनिधिसभाको धारा ७६ उपधारा (२) अनुसार दुई वा दुईभन्दा...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् । सरकारको नेतृत्व गरेको १८ महिनामा शुक्रबार प्रचण्डले पाँचौंपटक संसदमा विश्वासको मत मागेका थिए । प्रतिनिधिसभका दुई प्रमुख दल काँग्रेस र एमालेबीच सत्ता...
काठमाण्डु, २८ असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधिसभाको रोष्ट्रममा बोलिरहेका बेला काँग्रेस सांसद् रामहरि खतिवडाले नियमापत्ति गरे । लामिछाने बोलिरहेका बेला खतिवडाले विषयभन्दा बाहिर गएर बोलेको भन्दै नियमापत्ति जनाएका हुन् । खतिवडाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनका...
काठमाण्डु, २८ असार– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमाणि चौधरीले ३४ वर्ष शासन चलाएका काँग्रेस र एमालेले साना दलका कारण मुलुक बर्बाद भएको भन्नु अनैतिक तर्क भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीमाथि विश्वासको मत दिन उभिएका चौधरीले ठूला भनिएकै राजनीतिक दलका कारण...
काठमाण्डु, २८ असार– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमाणि चौधरीले काँग्रेस र एमालेको गठबन्धन चार महिनामा भत्किने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीमाथि विश्वासको मत दिन उभिएका उनले यो गठबन्धन लामो नजाने बताए । उनले काँग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध नबिर्गान प्रधानमन्त्री...
काठमाण्डु, २८ असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भावी गृहमन्त्रीका रुपमा चर्चामा रहेका काँग्रेस प्रमुख सचेतक रमेश लेखकलाई आफूले थालेका भ्रष्टाचारविरोधी अभियान नरोक्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन उभिएका लामिछानेले सरकारले चालेको भ्रष्टाचारविरोधी कदमका कारण...
काठमाण्डु, २८ असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेपछि रातारात सरकार ढाल्ने सहमति भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत...
काठमाण्डु, २८ असार– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झाको पक्राउपछि काँग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमति भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्नेसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको समर्थनमा बोल्दै उनले काँग्रेस र एमालेले...
काठमाण्डु, २८ असार– एमाले सचिव योगेश भट्टराईले आफ्ना अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग र नर्क सँगै जाने प्रतिबद्धता दिएको स्वीकार गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथि धारणा राख्दै उनले तर, ओलीले स्वर्ग र नर्क जाने भनेको सन्दर्भ प्रचण्डले...
काठमाण्डु, २८ असार– एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले अब संसदको रोष्ट्रममा प्रधानमन्त्रीका हैसियतमा बोल्न नपाउने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथि धारणा राख्दै उनले अब बोल्न नपाइने ढंगले प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी गरे । प्रधानमन्त्रीले सत्ता गुमेकामा संसदमा आक्रोश...
काठमाण्डु, २८ असार– कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डमा प्रमुख प्रतिपक्षी चरित्र देखिएको टिप्पणी गरेका छन् । शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखेको उनले बताए । पीडा र आक्रोशमा रहेका बेला प्रचण्डमाथि थप टिप्पणी गरेर पीडा दिन...