काठमाण्डु, २८ असार– कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डमा प्रमुख प्रतिपक्षी चरित्र देखिएको टिप्पणी गरेका छन् । शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखेको उनले बताए । पीडा र आक्रोशमा रहेका बेला प्रचण्डमाथि थप टिप्पणी गरेर पीडा दिन...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूले धोका पाएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले ओलीको षड्यन्त्र बुझ्न नसक्दा आफू झुक्किएको बताए । कांग्रेससँग असमझदारी भएर नभई सरकारको गति बढाउने हुटहुटी, र वाम...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख बताए । उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यकलाई...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, दलित र धार्मिक अल्पसंख्यकहरुका अधिकार खोस्न काँग्रेस–एमालेले सत्ता गठबन्धनको सहमति गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उनी काँग्रेस–एमालेसँग कठोर रुपमा प्रस्तुत भए । प्रचण्डले ०४८, ०५१ र ०५६ को प्रतिनिधिसभामा महिला र...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बजेटमा समावेश गरिएका जनपक्षीय कार्यक्रम अब बन्ने सरकारले हटाउन सक्ने चिन्ता जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफू नेतृत्वको सरकारले बजेटमार्फत ल्याएका कार्यक्रम नहटाउन चेतावनी दिए । ‘मसँग बदला लिने नाममा, प्रचण्डसँग...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सुशासन र भ्रष्टाचारविरोधी अभियान र आर्थिक सुधारका कारण आफू विश्वासको मत पाउन हकदार रहेको बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफूले गरेका काम र चालेको कदमले विश्वासको मत पाउन...
काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेलाई विश्वास र आदर्शले नभई सुशासनको त्रासले जोडरले जोडेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेबीचको सहमतिप्रति तीव्र आपत्ति जनाए । ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र...
काठमाण्डु, २८ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेबीचको सहमतिप्रति आपत्ति जनाए । ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले पनि मलाई नैतिकताको पाठ...
काठमाण्डु, २८ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस–एमालेबीचको सहमति लोकतन्त्रमाथिको खतरा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सहमति परिवर्तन उल्ट्याउने षड्यन्त्र भएको उल्लेख गरे । प्रचण्डले आफ्नो सरकारले अघि बढाएको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर काँग्रेस–एमाले मिलेर षड्यन्त्र गरेको...
काठमाण्डु, २८ असार– काँग्रेस सांसद् शम्भु हजाराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै राजीनामा नदिएका कारण देशमा बाढी, पहिरोका कारण धनजनको क्षति भएको जिकिर गरेका छन् । देश शोकाकुलअवस्थामा पुग्नुमा सरकार दोषी रहेको बताए । ‘बाढी पहिरोले गर्दा बाढी पहिराले मधेसका २२ जिल्ला र पहाडमा...
काठमाण्डु, २८ असार– स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले रातिको समयमा नाइट बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सून्य समयमा बोल्दै सिंहले सम्भावित पहिरोको जोखिम भएका सडकमा वर्षा यामको तीन महिना रात्रि बस सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेका हुन् ।...
काठमाण्डु, २८ असार– एमाले सांसद दामौदर बैरागी पौडेलले नारायणगढ–मुग्लिन खण्डमा पहिरोले दुईवटा बस पुरिँदा बेपत्ता भएकाहरुलाई श्रद्धाञ्जली दिएका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार शून्य समयमा बोल्दै उनले बेपत्ता रहेकाहरुलाई श्रद्धाञ्जली दिए । बेपत्ताहरुको खोजीमा गोताखोर परिचालन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...