काठमाण्डु, ११ भदौ– आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरूको सरकार भएको दाबी गरेका छन । आज मंगलबारदेखि काठमाण्डुमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन । उनले वर्तमान सरकारले जनताको लागि केही गर्न...
काठमाण्डु, ११ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि मतदान जारी छ । मंगलबार साँझ साढे ५ बजेदेखि मतदान जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि...
काठमाण्डु, ११ भदौ– नेकपा एमालेका अध्यक्षन एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह गरेका छन । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको मध्यपश्चिम विश्वविद्यालयको १५ औँ सभामा उक्त विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...
काठमाण्डु, ११ भदौ– ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको ब्राजिलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै...
काठमाण्डु, ११ भदौ– एमालेका सांसद रघुजी पन्तले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दन शर्मा वा अन्य नेतालाई दिन आग्रह गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद पन्तले...
काठमाण्डु, ११ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको आरोप लगाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन...
काठमाण्डु, ११ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि हुन लागेको निर्वाचनको मतदान साढे ५ बजेका लागि सरेको छ । मंगलबार दिउँसो ३ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ साढे ५ बजेका लागि सरेको केन्द्रीय निर्वाचन समितिले जानकारी...
काठमाण्डु, ११ भदौ– रास्वपाका सांसद मनिष झाले सरकारी अस्पतालमा सेवा लिन समेत घुस खुवाउनुपर्ने अवस्था रहेको बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद झाले यस्तो अवस्था रहेको बताएका हुन । उनले कुनै बालक जन्मिएपछि उसको जन्मदर्ता हुने,...
काठमाण्डु, ११ भदौ– कांग्रेसकी सांसद सुशीला थिङले संसदमा अरुमाथि प्रश्न उठाउँदा आफूमाथि उठेको प्रश्नबारे पनि ख्याल गर्न आग्रह गरेकी छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले सरकारले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरु अगाडि नबढाएको भनेर प्रश्न गरिरहेका बेला कांग्रेस संसदीय दलकी प्रमुख सचेतक...
काठमाण्डु, ११ भदौ– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । आज मंगलबार बसेको प्रनितिधिसभामा विशेष समय लिएर बोलेका प्रचण्डले ओली नेतृत्वको सरकारलाई यस्तो चुनौती दिएका हुन । आफ्नो चाहे...
काठमाण्डु, ११ भदौ– सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासमा विपक्षीहरुसँग लिखित जवाफ मात्र माग गर्ने आदेश जारी गरेका हुन...
काठमाण्डु, ११ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरुसमक्ष नजाने बताएका छन । आज मंगलबार संसदमा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका...