काठमाण्डु, १२ भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने बताएका छन । आज बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न...
काठमाण्डु, १२ भदौ– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति व्यक्त गरेका हुन । डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा...
काठमाण्डु, १२ भदौ– अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना हुन लागिसकेको छ । हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ । आफ्नी श्रीमती बेपत्ता हुनु भन्दा कयौँ महिना अगाडि ममताको श्रीमान् नरेश भट्टले अफिसको...
काठमाण्डु, १२ भदौ– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादी केन्द्रले नियमापत्ति जनाएको हो । भट्टराई बोल्दाबोल्दै...
काठमाण्डु, १२ भदौ– एमाले सांसद योगेश भट्टराईले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रक लाइन महसुस विवादमा संसदमा बोलेको कुरालाई जवाफ दिँदै उल्टै स्पष्टीकरण दिनुपर्ने बताएका छन । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता भट्टराईले यस्तो...
काठमाण्डु, १२ भदौ– काठमाण्डु महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर...
काठमाण्डु, १२ भदौ– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘हिंसा’ शब्दले हँगामा मच्चाएको छ । सत्तारुढ दल एमाले सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि बैठकको माहोल गरम भएको हो । भट्टराईले बोलेपछि माओवादी सांसदहरूले नियमापत्ति गरेर रेकर्डबाट हटाउन माग गरे । तर, सभामुख...
काठमाण्डु, १२ भदौ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन । आज बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले यस्तो बताएका हुन । उनले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र...
काठमाण्डु, १२ भदौ– कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादमा विरोध जनाएका छन । उनले हदम्याद सहितको आएको विधेयक के को लागि ल्याइएको भन्दै विरोध गरेका हुन । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, १२ भदौ– रष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको भन्दै आपति व्यक्त गरेका छन । आज बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अस्थिर...
काठमाण्डु, १२ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन । आज बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी...
काठमाण्डु, १२ भदौ– २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् । उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले जानकारी दिएका छन । घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले...