काठमाण्डु, १३ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डुले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाण्डुले आज बिहिबार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न अनुरोध गरेको हो । प्रशासनले सूचनामार्फत् भनेको छ, ‘विगतका तुलनामा हालका वर्षहरुमा तीज...
काठमाण्डु, १३ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन । बैठक शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक कांग्रेसका एक नेताले जानकारी दिएका छन । १६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन...
काठमाण्डु, १३ भदौ– कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन । आज बिहिबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताउकी हुन । आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरेकी छन ।...
काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्र निकट पेट्रोलियम तथा ग्यास उपशाखाको भेला सम्पन्न भएको छ । शाखा अध्यक्ष राजकुमार महर्जनको अध्यक्षतामा शाखा ईन्चार्ज शिव पोख्रेलको प्रमुख आतिथ्य तथा महाशाखा सदस्यहरू चिज ढकाल,जगत श्रेष्ठ, शाखा कमिटी सचिव नबराज भट्ट लगायतको अतिथ्यतामा भेला सम्पन्न भएको हो...
काठमाण्डु, १३ भदौ– परराष्ट्रमन्त्री एवं कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छन । आज बिहीबार धनगढीस्थित आफ्नै निवासमै पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन । उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो...
काठमाण्डु, १३ भदौ– परराष्ट्रमन्त्री एवं कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छन । आज बिहीबार धनगढीस्थित आफ्नै निवासमै पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन । उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो...
काठमाण्डु, १३ भदौ– एकीकृत समाजवादीमा ८४ सदस्यीय पोलिटव्युरो समिति निर्वाचित भएको छ । बुधबार पदाधिकारी चयन गरेको समाजवादीले बिहीबार बिहान पोलिटब्युरो सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको गरेको हो । पोलिटब्युरो सदस्यमा विरोध खतिवडासँगै जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, विजयकुमार...
काठमाण्डु, १३ भदौ– प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रिय स्वतन्त्र...
काठमाण्डु, १२ भदौ– प्रहरीले सामाजिक सञ्जाल फेसवुक र ह्वाट्स एप दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका घर भएर सुर्यबिनायक बस्ने रन्जन यादव रहेको प्रहरीले जानकारी दिएको छ । २२ वर्षका यादवलाई भक्तपुरको सुर्यबिनायकबाट पक्राउ...
काठमाण्डु, १२ भदौ– प्रहरीले मानव बेचबिखन ब्युरोले मिर्गौला तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भिमफेदी गाउँपालिका घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेको ब्युरोले जनाएको छ । एउटा...
काठमाण्डु, १२ भदौ– उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका हुन । सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल,...
काठमाण्डु, १२ भदौ– शंखमुलस्थित ‘द टाइम पास स्नुकर’ का सञ्चालक रूपक बान्तवालाई लेनदेन र पूर्व रिसिबीको कारण गरेको प्रहरीको अनुसन्धान बाट खलेको छ । हत्यामा संलग्न आरोपमा प्रहरी परिसर काठमाण्डुका अनुसन्धान अधिकृतहरूले बाराको सिम्रौनगढ नगरपालिका–७ घर भएर काठमाण्डु–१० शंखमुल बस्ने एमके कुमारलाई पक्राउ गरेका...