समाचार

हामी ‘आईलभ यू केपी बा’ भन्न सक्दैनौंः माधव सापकोटा

२०८१ भदौ १३ गते १९:३४

काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले माओवादी सशस्त्र जनयुद्धलाई हिंसा भन्नु संविधानको व्यवस्थाविपरीत भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै उनले एमालेले संसदबाट हिंसाको हाउ फैलाउन खोजेको टिप्पणी गरे । एमाले सांसद योगेश भट्टराईले बुधबारको संसद बैठकमा माओवादीले १०...

अमेरिका–बेलायतसहित ९ देश र युरोपेली संघद्वारा टीआरसी विधेयकको स्वागत

२०८१ भदौ १३ गते १८:५७

काठमाण्डु, १३ भदौ– बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन कार्यान्वयनमा आएकामा अमेरिका र बेलायतसहित युरोपियन युनियन आवद्ध देशहरुले स्वागत गरेका छन् । संघीय संसदका दुवै सदनले पारित गरेको विधेयक बिहीबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । आइतबार...

घरको छतबाट लडेर एक जनाको मृत्यु

२०८१ भदौ १३ गते १८:२०

काठमाण्डु, १३ भदौ– भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय विष्णु वैद्य रहेको प्रहरीले जानकारी दिएको छ । हिजो बुधवार साँझ आफ्नै घरको छतबाट लडेका वैद्यको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

एमालेले १८ र १९ भदौमा बोलायो पोलिटब्युरो बैठक

२०८१ भदौ १३ गते १७:५०

काठमाण्डु, १३ भदौ– एमालेले पोलिटब्युरो बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय भएको एक नेताले जानकारी दिएका छन । सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनामामाथि सचिवालय सदस्य धारणा राखेको र पोलिटब्युरो...

श्याम ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

२०८१ भदौ १३ गते १७:४६

काठमाण्डु, १३ भदौ– सर्वोच्च अदालतले श्याम ज्ञवालीसहितका प्रहरीका अधिकारीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश दिएको छ । प्रहरी अधिकारीलाई उमेर हदअनुसार अवकाशमा जान लागेको भनी दायर गरेको...

कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन

२०८१ भदौ १३ गते १७:४२

काठमाण्डु, १३ भदौ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ । उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको...

प्रधानमन्त्री ओलीद्वारा भण्डारीको प्रतिमा अनावरण

२०८१ भदौ १३ गते १७:३४

काठमाण्डु, १३ भदौ– आज बिहिबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो । अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू...

सुन तस्करीमा ‘प्रचण्ड’ नेतृत्वको सरकारले इतिहास रचेको छ : गिरी

२०८१ भदौ १३ गते १७:२४

काठमाण्डु, १३ भदौ– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता अहिले जेलमा हुने दाबी गरेका छन । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद गिरीले यस्तो बताएका हुन । उनले सुन...

सुन तस्करीमा निष्पक्ष छानबिन हुन्थ्यो भने माओवादीका धेरै नेता जेलमा हुन्थे: पदम गिरी

२०८१ भदौ १३ गते १७:२०

काठमाण्डु, १३ भदौ– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता अहिले जेलमा हुने दाबी गरेका छन । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद गिरीले यस्तो बताएका हुन । उनले सुन...

माओवादीलाई योगेशको चुनौती: कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन

२०८१ भदौ १३ गते १७:०५

काठमाण्डु, १३ भदौ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका नेता कार्यकर्ताले आफूमाथि लगाएको मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै प्रतिवाद गरका छन । नेता भट्टराईले बुधबार प्रतिनिधि सभामा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरू समयमै...

गगनले भने: ९ मिनेटमा चट भन्नेले ९ घण्टा बयान दिएको हैन १ फैसला आउने दिन औँला भाँचेर गनौँ

२०८१ भदौ १३ गते १६:५३

काठमाण्डु, १३ भदौ– कांग्रेसका महामन्त्री गगन थापाले पूर्व उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिएका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको तथ्य प्रमाण...

राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक

२०८१ भदौ १३ गते १६:४६

काठमाण्डु, १३ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन । आज बिहिबार संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us