काठमाण्डु, १४ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन । आज पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘म अब ७०...
काठमाण्डु, १४ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन । नेकपा माओवादी...
काठमाण्डु, १४ भदौ– प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताएका छन । सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उनले बताएका छन । उनले भने, ‘म ७० वर्ष कट्दै छु,...
काठमाण्डु, १४ भदौ– नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन । सङ्घीय संसद्हरुका लागि जीवन विज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै...
पाँचथर, १४ भदौ– पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित एक घरमा बम विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । उक्त घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो । पाँचथर प्रहरी प्रमुख डिएसपी हेमन्त भण्डारीले बिहीबार अपराह्न साढे ३ बजे बालबालिका खेलीरहेका बेला घरको आँगनमा ठूलो...
काठमाण्डु, १४ भदौ– अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० ५६ किलोमा यात्रु बसको ठक्करबाट पैदलयात्रीको महिलाको ज्यान गएको छ । मृत्यु हुनेको परिचय खुलेको छैन । काठमाण्डुबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बिहीबार साँझ बसको ठक्करबाट गम्भीर...
काठमाण्डु, १४ भदौ– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र युद्धलाई हिंसा भनेकामा समर्थन जनाएकी छन् । झाँक्रीले भट्टराईले बिहीबार गरेको फेसबुक पोष्टमा कमेन्ट गर्दै भनेकी छन्, ‘खत्रा आयो दाई’ । झाँक्री बुधबार जयन्ती राईसँग समाजवादीको उपाध्यक्षमा पराजित भइन्...
बैतडी, १४ भदौ– बैतडीमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बैतडीमा भारी वर्षा भएको जनाएको हो । बैतडीको सिद्धपुर केन्द्रमा पछिल्लो १२ घन्टामा १ सय ८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । उक्त क्षेत्रमा थप वर्षाको समेत सम्भावना...
बाजुरा, १४ भदौ– बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । बझाङको मष्टा गाउँपालिका केन्द्रबिन्दु भएकार ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी बाजुरासहितका जिल्लामा...
काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री केपी ओलीले बंगलदेश र श्रृलंकाको जस्तै अराजकता र अशान्ति मच्चाउन खोज्ने अबाञ्छित समूहलाई कडाई साथ नियन्त्रणमा लिइने बताएका छन् । एमाले मुख्यालय च्यासलमा बिहीबार पार्टी सचिवालयको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै उनले श्रीलंका र बंगलादेशको घटनाबाट अराजकतावादी समूह उत्साही...
काठमाण्डू, १३ भदौ- दिनेशराज दाहाल (दिनेश डिसी) चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डिसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो । एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका...
काठमाण्डु, १३ भदौ- सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो...