चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाण्डु टुडे २०८१ भदौ १३ गते २०:५३ मा प्रकाशित

काठमाण्डू, १३ भदौ- दिनेशराज दाहाल (दिनेश डिसी) चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।                            मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डिसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो । एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन् ।टेलिभिजन र रेडियो कार्यक्रम निर्माता डिसी चलचित्र निर्देशक  थिए ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us