एकनारायण अर्याल मुख्य सचिव नियुक्त

काठमाण्डु टुडे २०८१ भदौ १३ गते २०:३८ मा प्रकाशित

काठमाण्डु, १३ भदौ- सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ ।                                               बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो । लीलादेवी गड्तौलाको कार्यकाल सकिएपछि रिक्त मुख्य सचिवमा अर्याल नियुक्त भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us