कास्की, ११ भदौ- अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले दिएको जानकारी अनुसार आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास( पुरुष) र मोलास जुन्का...
पाल्पा,११ भदौ – पाल्पा जिल्लामा आज ऐतिहासिक रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकालिँदै छ । जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको विषेश उपस्थिति हुने छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ । नेपाल- अंग्रेज युद्धमा कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले...
काठमाण्डु,११ भदौ -एकीकृत समाजवादी पार्टीको महाधिवेशन सकिएको झन्डै दुई महिनापछि आज पदाधिकारी चयनको लागि चुनाव हुँदैछ ।काठमाण्डुमा भइरहेको पार्टीको पहिलो पूर्ण बैठक बैठकले पदाधिकारी चयन गर्न लागेको हो । पार्टीले सोमबार निकाले को निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेबाट मनोनयन पत्र वितरण गर्ने...
काठमाण्डु, ११ भदौ– प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सोमबार काठमाण्डुको टुँडिखेलमा आयोजित गौरा पर्वमा सहभागी थिए । दुई नेतासँगै केही मन्त्री र सुदूरपश्चिमका सबै दलका नेता कार्यकक्रममा थिए । सुदूरपश्चिमको पहिचान बोकेको गौरा पर्वमा एकआपसमा सदभाव बाँड्ने गरिन्छ । सुदूरपश्चिमका ९...
काठमाण्डु,११ भदौ -भदौ महिनाको शुरुवातसंगै देशैभरी दैनिक जसो अविरल रुपमा वर्षा भइरहेको छ । दशैभर मनसुनी वायुको प्रभाव कायम रहेकाले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानमा छ । दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
खोटाङ, ११ भदौ– खोटाङमा सिंचाइपोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका गइन्द्र राईका ६ वर्षीय छोरा सङ्गम र तीन वर्षीया छोरी समृद्धिको सिँचाइपोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दाजुबहिनी हराएपछि सोमबार साँझपख खोज्ने क्रममा घरदेखि केही...
काठमाण्डु, ११ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा बोल्न विशेष समय माग गरेका छन् । प्रतिनिधिसभा बैठक अपराह्न १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दैछ । प्रचण्डले बोल्न समय मागेको संसद सचिवालयका एक अधिकारीले बताए । उनका...
काठमाण्डु, १० भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन धेरै समय नटिक्ने दाबी गरेका छन् । पार्टीको गण्डकी प्रदेश समन्वय समितिको बैठकमा सोमबार बोल्दै उनले वर्तमान सत्ता गठबन्धन छिट्टै टुटेने बताए । बैठकमा सहभागी एक नेताका अनुसार त्यस्तो बेला सरकार बनाइदिनुप¥यो भन्दै...
मकवानपुर, १० भदौ– हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रत्ना होटलको एक महिला मृत फेला परेकी छन् । मकवानपुरका एसपी सीताराम कोइरालाले होटलको कोठा २ सय ५ मा महिला मृत फेला परेको बताए । उनका अनुसार मृतक हेटौंडा–११ थानाभर्याङकी एलिसा न्यौपाने हुन् । आइतबार अपराह्न ५ बजेतिर...
काठमाण्डु, १० भदौ– गौरा पर्वको अवसरमा काठमाण्डुको टुँडिखेलमा सोमबार आयोजित कार्यक्रममा आफूहरुविरुद्ध नाराबाजी गर्ने युवाको समूहलाई प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन् । लोकतन्त्रमा शान्तिपूर्ण विरोधको अधिकार हुने भए पनि प्रमुख सत्तारुढ घटकका दुई शीर्ष नेता युवा समूहप्रति नै...
काठमाण्डु, १० भदौ– पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन । आज सोमबार काठमाण्डुमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा...
काठमाण्डु, १० भदौ– नेकपा एमालेकान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन । आज (सोमबार) काठमाण्डुको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र...