काठमाण्डु, १० भदौ– प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित तिमल्सिना चोकबाट लागु औषध ट्रामाडोल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ । महालक्ष्मी–६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका–९ बस्ने २९...
काठमाण्डु, १० भदौ– पाल्पामा कार कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति कार दुर्घटना हुँदा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ...
काठमाण्डु, १० भदौ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङदी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । गत शुक्रबार पोखराबाट काठमाण्डु जाँदै गरेको भारतीय बस उक्त स्थानमा दुर्घटनामा परेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक...
काठमाण्डु, १० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् । उनले अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने पनि बताएका छन...
काठमाण्डु, १० भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिवेदन माथि छलफल गर्न नेताहरुलाई बैठकमा बोलाएका छन । मंगलबार बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश...
काठमाण्डु, १० भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने तयारी गरेको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने रास्वपाका एक नेताले जानकारी दिएका छन । पार्टी अनुशासन र...
काठमाण्डु, १० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन । आज सोमबार जिल्ला प्रहरी परिसर, काठमाण्डुको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकारले...
काठमाडण्डु, ११ भदौ- पाल्पाको तानसेन नगरपालिका १ नारनडाँडास्थित तानसेन रानीमहल सडक खण्डमा पाल्पाको भारतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले तानसेनबाट रानीमहलतर्फ जाँदै गरेको यूपी१४डिएन१०४ नम्बरको भारतीय आइतबार राती पौने ११...
काठमाडण्डु, ११ भदौ काठमाण्डुको शंखमुलमा एक पुरूषको हत्या भएको छ । शंखमुलस्थित बुद्धबिहार अगाडिको पुल हाउसमा गएराति पुरुषको हत्या भएको हो । मृतक रुपक बान्तवा रहेको र उनको थप विवरण खेल्न बाँकी रहेको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । हत्यामा...
काठमाडण्डु, ११ भदौ- उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्ति ऋषिको उदय...
काठमाडण्डु, ११ भदौ- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका...
हेटौंडा,९ भदौ हेटौंडा उपमहानगरपालिका९९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको छ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा आगलागि भएको छ । मकवानपुर जिल्लाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बिजुलीको तार सट भई अचानक आगलागी भएको जानकारी दीए...