काठमाण्डु, ९ भदौ– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सांसदहरूले आफूमाथि लक्षित गरेर पटकपटक प्रश्न उठाएपछि प्रश्न उठाउने सांसदहरूलाई आफ्नै पार्टीका सभापति वा अध्यक्षलाई गएर भन्न चुनौती दिएका छन । डेडिकेटेड र ट्रंक लाइन महसुस विवादमा छलफल राखिएकोमा सांसदहरूले सभापतिमाथि धेरै प्रश्न उठेपछि उनले...
काठमाण्डु, ९ भदौ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप ६० करोड रुपैयाँ दुग्ध विकास संस्थान (डीडीसी)लाई उपलब्ध गराउने तयारी गरेको छ । आज आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारीले यस्तो जानकारी गराएका हुन । उनले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६०...
काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन । आज आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका छन ।...
काठमाण्डु, ९ भदौ– कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन । आज आइतबार काठकाण्डुबाट फर्किँदा आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन । उनले मन्त्रालय संख्या ९ बाट नबढाउने बताएका छन । एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४...
काठमाण्डु, ९ भदौ– न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार न्याय परिषद्को बैठक बसेको छ । बैठकले १६ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेको परिषद् स्रोतले जानकारी दिउको छ । सर्वोच्च अदालतमा समेत न्यायाधीश नियुक्त गर्नुपर्ने भएपनि...
काठमाण्डु, ९ भदौ– प्रहरीले कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामी रहेकी छन । उनलाई आज पक्राउ गरीएको प्रहरीले जानकारी...
काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने कुनै सम्भावना नरहेको बताएका छन । कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन । उनले उनीहरुले...
काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू डराउन थालेको दाबी गरेका छन । आज आइतबार पार्टीको पूर्ण कमिटीको बैठकमा बोल्दै नेता खनालले यस्तो बताएका हुन । उनले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएको दाबी गरेका...
काठमाण्डु, ९ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहणसँगै दशौँ महाधिवेशनको सम्पूर्ण काम सकिएको बताएका छन । भुसालले आज आजदेखि पार्टीको पाँच वर्षको क्रान्तिकारी यात्रा सुरु भएको पनि बताएका छन । उनले केन्द्रीय समितिको पूर्ण बैठकलाई ‘कटअफ डेट’ का...
काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको नवगठित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन । यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा पार्टी अध्यक्ष माधव कुमार...
काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणबाट बैठक सुरु भएको हो । बैठमा केन्द्रीय संरचनाहरूको निर्माण र विविध लगायत तीनवटा एजेन्डा तय भएको एक नेताले जानकारी...
काठमाण्डु, ९ भदौ– एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । मौलापुर नगरपालिका–९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएकी...