समाचार

एकीकृत समाजवादीका केन्द्रीय समिति सदस्यद्वारा शपथ ग्रहण

२०८१ भदौ ९ गते १४:१८

काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको नवगठित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन । यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा पार्टी अध्यक्ष माधव कुमार...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

२०८१ भदौ ९ गते १४:१३

काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणबाट बैठक सुरु भएको हो । बैठमा केन्द्रीय संरचनाहरूको निर्माण र विविध लगायत तीनवटा एजेन्डा तय भएको एक नेताले जानकारी...

वडा अध्यक्षमाथि यौनशोषणको आरोप

२०८१ भदौ ९ गते १३:२९

काठमाण्डु, ९ भदौ– एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । मौलापुर नगरपालिका–९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएकी...

नागार्जुनमा जिपले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

२०८१ भदौ ९ गते १३:१९

काठमाण्डु, ९ भदौ– नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक प्रवेश खड्का रहेको प्रहरीले जानकारी दिएको छ । नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ

२०८१ भदौ ९ गते १३:०४

काठमाण्डु, ९ भदौ– प्रहरीले झापाबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति पक्रार गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी,...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

२०८१ भदौ ९ गते १२:४७

काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी को केन्द्रीय कमिटी बैठक आज आइतबारबाट सुरु हुँदै छ । मंगलबार (भदौ ११) गतेसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाण्डुको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुने एक नेताले जानकारी दिएका छन । बैठकमा तीन वटा...

सुनकोशीमा खसेको गाडी भेटियो, भेटिएनन् यात्रु

२०८१ भदौ ९ गते १२:३७

काठमाण्डु, ९ भदौ– सुनकोशी नदीमा खसेको गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनीलकुमार खड्काका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो । उक्त गाडी अहिले नदी किनारमा राखिएको हो । शनिबार खोटाङको हलेसीबाट भक्तपुर आउँदै गरेको...

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८१ भदौ ९ गते १२:२४

काठमाण्डु, ९ भदौ– सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य...

ठमेलबाट झन्डै ४ करोड मूल्य बराबरको कोकिनसहित एक विदेशी नागरिक पक्राउ

२०८१ भदौ ९ गते १२:१९

काठमाण्डु, ९ भदौ– प्रहरीले झन्डै ४ करोड मूल्य बराबरको लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आईभोरी कोष्टका नागरिक भमरा कोन रहेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागु औषध नियन्त्रण...

वडा अध्यक्ष सडकमै मृत भेटिए

२०८१ भदौ ९ गते ९:५५

महोत्तरी, ९ भदौ- महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत फेला परेका छन् ।                    महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आइतबार बिहान उनी मृत फेला...

रामेछाप पहिरोमा हराएका ६ जनाको शव भेटियो, चारजना अझै बेपत्ता

२०८१ भदौ ९ गते ९:४७

रामेछाप, ९ भदौ- रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखर्कको पहिरोमा परी हराइरहेका मध्ये ६ जनाको शव फेला परेको छ ।     प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले चार जना अझै बेपत्ता रहेको बताइन् । मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिनाका छोरा...

म्याग्दीमा बाढीले गाडी बगायो

२०८१ भदौ ९ गते ९:२९

म्याग्दी, ९ भदौ– म्याग्दीमा वर्षासँगै आएको बाढीले गाडी बगाएको छ । बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्सामा आएको बाढीले ग२च ९३५५ नम्बरको बोलेरो जिप बगाएको हो । प्रहरीका अनुसार यात्रु र चालकले भागेर ज्यान बचाएका छन् । जिप पोखराबाट बेनीतर्फ आउँदै थियो । शनिबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us